नयाँ सरकार बनेको तीन महिनामा आर्थिक वृद्धि कस्तो रह्यो, बढ्यो या घट्यो ? रोजगारी सृजनामा वृद्धि भयो कि गिरावट ? स्वदेशी / विदेशी लगानीमा के छ ? अपराधको अवस्था के छ ? कहिँ केहि पढ्न, सुन्न पाइएन न नि त ! हुन पर्ने बहस यो हो। 'इट्स दी इकनमी, इस्टुपीड !'

CIAA is meant to investigate abuses of power by gov officials, but it seems CIAA itself is being abused by its own gov advisers. Institution? What institution?! #Nepal