𝗦𝗽𝗮𝗗𝗲𝗫 𝗠𝗶𝘀𝘀𝗶𝗼𝗻 𝗨𝗽𝗱𝗮𝘁𝗲:
Following the docking, ISRO has successfully managed both satellites as a combined unit.
In the upcoming days, ISRO will proceed with undocking and power transfer evaluations.
#SPADEX#ISRO
अखिल असम गोर्खा छात्र संघ केद्रीय समितिको नव निर्वाचित सभापति श्रीमान सुनील छेत्री, सम्पादक श्रीमान नोमल छेत्री लगायत सम्पूर्ण टोलीलाई बास्का आंचलिक समितिको तरफबाट हार्दिक बधाई तथा अभिनन्दन ज्ञापन गर्दछौ ।
@aagsu1976@chetrisunil11@trilochan000@aagsuinfo
मेरो प्रिय कलाकार #RajuSrivastav
जी को असामयिक निधन को समाचार ले स्तब्ध भयेको छु । सबैलाइ हसाउने #राजु जी ले आज सबैलाई रुवाई बिदाई लीनु भयेको छ । वाहाले छोड़ेर जानु भयेका याद र दियेर जानू भयेको प्रेरणालाई सदैव अनुकरण गरिनेछ। भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु ॐ #RajuSrivastav#ॐ