@ShahBalen Thanks for reborn of 9 industries yaar sunol sugar mill pani tannus sala iee chor harule becheko raja lai pani space dinos naam itihas ma lekhnos ra janma ko adhar ma dine nagarikta banda garnos ra nagarikta lagu garnos rpp hoina
@ShahBalen development agenda lagu gara. Fuck heartly indian agent ravi and activate Akhtiyaar and don't leave these leader. Have patient atine bani kam garnus u will achieve success
@ShahBalen Be realistic democratic nationalist autocratic hitler. Dont trust india just balance you can trust chinese don't be parasitic american protozoans think only about nepal and nepali. Blast gandak kosi tanakpur ra pani ko paisa modi lai tirna lagaunus. B RI and russia 14 point dev
हामीले राष्ट्रपतिमा संरक्षकको भूमिकामा भन्दा पनि नागरिकता दलेका रुपमा पाएका छौ , त्यसैले हामी राजतन्त्रको पुनर्स्थापनाको पक्षमा छौ किन कि राजतन्त्र सदैब रास्ट्रीयता र मुलुक प्रति बफादार थियो र छ ।
नेपाली पानी, अरुले लाने, बेकुफ बनाएर,अन्तरास्ट्रिय कानुन नमानेर, पानीको पैसा नतिरेर, नेपालीको पानी नेपालीलाई नदिएर, यदि यहि प्रवृत्ति भारतले गरि राख्छ भने, त्यस्ता ड्याम मा नेपाली जनताले बम हान्नु पर्छ । भत्काइदिनु पर्छ ।
देशमा संकट भएको बेला बाढीपीडितहरू खानेपानी समेत पाउन नसकेको बेलामा बिदेशी सांसदसँग भोजभतेरमा रमाएका अर्थ मन्त्री वाग्ले र उनका आसेपासेहरूप्रति तीव्र घृणा व्यक्त छु।
राजस्व कहाँ जान्छ र त्यसको बदलामा नागरिकले किन यति थोरै मात्र सुविधा पाउँछन्, अर्थविद् तथा विदेशबाट फर्किनुभएका अर्थमन्त्री स्वर्णिम वाग्लेजी? यो राजनीतिक प्रणाली दिल्लीमा भएको १२ बुँदे समझदारीले तयार पारेको खाकाबाटै अस्तित्वमा आएको हो।
चीनको नयाँ नक्सामा नेपालको ‘चुच्चे’ नक्सा राखिनु पर्छ र चिनले आफ्नो गल्ती सुधार्नु पर्छ भारतले मात्र होइन ? कालापानी - लिम्पियाधुरा - लिपुलेख नेपालको अभिन्न अंग हो । यो Tri Junction हो र यस्को प्रमाण नेपाल आर्मी सङ छ ।
देउवा कांग्रेस,पुर्ण बाहादुर कांग्रेस, सिटौला कांग्रेस,शेखर कोइराला खोज्छन् ‘खै त नेपाली कांग्रेस ?’ - नेपाली कांग्रेस DELHI दरबारमा, अमेरिकन दरबारमा । सक्नु हुन्छ निकाल्न ? त्यसका लागि आफू कुनै पनि दरबार मा नलागेको हुनु पर्छ, हैन र ?