रा.मा.अ.आ.को Gen Z आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनले केहि नाप्दैन। कसैलाई केहि हुन्न नेफोलीहरूले २-४ दिनमा सब भुलेर बियर हान्दै बस्छन्। पढ्न मन हुने पढेर ए तेस्तो पो भएछ है भन्दै बस।
बिस्नु सापकोटा भनेको को हो? ठूलै मान्छे हुन्? तिन्ले खत्रै लेख्ने गरेका छन् हो? तिन्ले लेखेका पढ्नै पर्ने, मनन गर्नै पर्ने, पढेर प्रतिक्रिया दिनै पर्ने हो? हिजो पहिलो पल्ट नाम सुनियो आज टाइमलाइन पुरै खाएको छ।
कसैले भन्देउ न हो को हुन् तिनी।
धेरै भएको थियो नेपालका सम्पादकले ब्लक नगरेको डिएम डिएम खेल्दै गर्ने एउटा सम्पादक पनि साइड लागेछन्। बतासे सहन नसक्ने तेस्ता पानीमरुवाहरू टाइमलाइनबाट हटेकै राम्रो हो। पत्रकारिताको चेत तेस्तै हो अरु त के भन्नु पानीमरुवालाई।