प्रधानमन्त्री @ShahBalenको भारत भ्रमण र दुई देशको सम्बन्धका विविध आयाम तथा भविष्यबारे नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेसँग कुराकानी।कूटनीतिक भाषासँग परिचित नभएका दर्शकको सुविधाका लागी यो कुराकानी मूलतः हिन्दीमा र बीचबिचमा अङ्ग्रेजीमा गरिएको छ ....
Show more
भारतीय मिडियालाई थाहा नभएको कुरा यहाँ नेपालको मिडियालाई कसरी थाहा हुन्छ हरेक कुरा? हुनत भारतीय मिडिया बिश्वास गर्न लायक त छैन तर संबेदनसिल बिषयलाई अतिरन्जित गर्ने काम मिडिया बाट भएको देख्दा बडो कन्चठ तात्छ। धन्यवाद अरुणकुमार सुवेदी सर आफ्नो प्रष्ट बिचारको लागी।🙏@Arunkumarsubed1
मलाई अरुण कुमार सुवेदी सर साँच्चै विद्वान लाग्छ जे यथार्थ हो त्यही फ्याट्ट भन्न डराउनु हुन्। तर अब कतिपय कांग्रेसकै गधाहरुले गाली गर्न बेर छैन यता मलाई घन्टेको कार्यकर्ता भन्न बेर छैन। 🤣🤣 @Arunkumarsubed1 🙏
मदन भण्डारी हत्यामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला,तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा र काङ्ग्रेसको हातछ जसको परिणाम माधब नेपाल र केपी ओलीको समर्थनको रास्ट्रघाति महाकाली सन्धि हो। बिस्तृत :-https://t.co/4SJQqtztkA
राणाशाही गयाे,केहीले फर्काउन भनेर गाेर्खा परिषद बनाए,फर्केन।गाेर्खे दल आफै सकियाे।पञ्चायत र राजतन्त्र गयाे, केही राजावादीले फर्काउन राप्रपा बनाए, फर्केकाे छैन।एमाले र ओलीका बर्बराहट अचेल त्यस्तै छन। जेन्जी बिद्राेहले युग अघि बढी सक्याे,ओली भाद्र २२ गते फर्काउने कुन्ठा पाेख्दैछन।
इंसानियत को शर्मसार कर देने वाला वीडियो!
एक युवक लड़की के साथ मारपीट करता और बाल पकड़कर उसे उठाता नजर आ रहा है। वीडियो सोशल मीडिया पर तेजी से वायरल हो रहा है।
वीडियो डुमरी, झारखंड इलाके का बताया जा रहा है
Hello @grok खबर की पुष्टि करो
#ViralVideo#WomenSafety#CrimeNews
कामरेड मुलारामले भनेको जस्तो भाभे आज देशमा साम्यवाद आइसक्थ्यो ! प्रभु यशु ख्रिस्टको सालिक बनाइसकिएको हुन्थ्यो ! आफ्नै भविस्यको विश्लेषण गर्न नसक्ने मुलारामहरुलाई के विश्लेषक भन्नु? 😂
@dil_nisani नेपाली सेनाले सकेन ला मानौं तिमीहरूले सुरुङ युद्ध गरेर भारतीय विस्तारवाद सकाउछौं भनेर गाँउका युवा बटुलेर मारेर आफू युरोप तिर भाग्ने आतंककारी हरु , बिना अर्थ शक्ति राष्ट्रसँग सिगुरी खेलेर हुन्छकि कूटनीतिक तवरले गर्ने हो अझै पनि आतंककारी मानसिकता हराएको छैन साथि ???
म कवाडी मान्छेले आज गरेको बञ्चरे डाँडाको फोहोरमैला डम्पीड साईटको अवलोकन यात्रा - काठमाण्डौ उपत्यकाका सर्वसाधारण तथा हुनेखाने धनाढ्य बासिन्दाहरुले फालेको फोहरमैला करिव २५ किलो मिटर पर धादिङ जिल्लाको बञ्चरेडाँडा भन्ने ठाउँमा यसरी फालिँदो रहेछ। सयौं मानिसहरूको प्राण धान्ने माध्यम नै यहि फोहरको थुप्रो रहेछ । यस्तो अवस्था देख्दा दिमागले चक्कर खाई रहेको छ - के गर्ने र कसरी गर्ने ? अहिले नै थाहा छैन । थाहा भएकाहरु आउनुहोस🌹🌹🌹
होइन,यो कसको जिम्मेवारी हो?
वर्षौंदेखि वीरगञ्ज प्रतिमा चोकबाट पूर्वतर्फ नयाँ बाइपास जोड्ने यो सडकमा ढलमा मिसिएको नाला सडकभन्दा करिब एक फिट अग्लो छ। त्यसमाथि नालामा समेत भ्वाङ परेको छ।
३०–३५ फिट चौडा सडकमा मोटरसाइकल र पैदल यात्रुबाहेक अन्य सवारीसाधन चल्न सकेका छैनन।
@SunilLamsal5
Boy: The minister is here, Uncle! The minister is here! You know, we had a great time singing and having fun. We want to have more fun!
Minister: Yes!
Bapji: Tell me, son, what kind of fun do you want to have?
Boy: We want to play tag with your police officers, Uncle!
Minister: With the police officers?
Video Credit: Rowdy Rathore (Film)
*सूचना र राजनीति*
लोकतन्त्रमा नागरिकको निर्णय सर्वोपरि हुन्छ, र निर्णयका लागि सूचना चाहिन्छ। पहिले यस्तो सूचना समाजको सानो तप्कामा मिडियामार्फत र ठूलो हिस्सामा दलका संगठनात्मक संरचनामार्फत तलसम्म पुग्थ्यो। त्यसमा सूचनाभन्दा बढी निर्देशन हुन्थ्यो, र त्यसले ठूला दललाई ठूलो फाइदा गर्थ्यो।
अब यस्तो सूचना हातहातको मोबाइलबाट नागरिकसम्म पुग्छ। कार्यकर्तालाई अपानि पर्खनु पर्दैन। परिवारका सदस्यलाई घरमूलीको आदेश चाहिँदैन; फेसबुक र टिकटकको कन्टेन्ट हेरेर कसलाई भोट दिने भन्ने आफैँ निर्णय गर्छन्।
सूचना प्रवाहको यो फेरबदलले नेपाली राजनीतिमा ठूलै फेरबदल ल्याएको छ, र अझै ल्याउनेछ। तर प्रश्न यो पनि छ: सूचनाको सट्टा 'भाष्य' र दलको निर्देशनको ठाउँ अब एल्गोरिदमले लिँदै छ कि? #SocialMedia #Politics