अब एमाले होइन, कांग्रेस होइन, माओवादी होइन—जनताको रगत बेच्ने कुनै पनि दल होइन। हामीलाई चाहिएको छ एक मात्र नेपाल, एक मात्र ऐक्यबद्धता। ✊ #OneNepalOneUnity#GenZ#EnoughIsEnough
देशमै बसेर केही गर्ने सपना बोकेका युवाहरू
विदेश नजाने सजाय भोगिरहेका छन्।
सिस्टमले भ्रष्टलाई पाल्छ, इमान्दारलाई पेल्छ।
यति सम्म कि देशप्रेम अब अपराधजस्तै लाग्न थाल्यो।
#NepalDeservesBetter#SystemChangeNow
१९ वर्ष भयो लोकतन्त्र आयको, तर जनता अझै चुपचाप छन् —
किनकि बोल्नेहरूलाई मुद्दा हालिन्छ,
र गुनासो गर्नेहरूलाई ‘विकास विरोधी’ भनिन्छ
#Nepal#loktrantra#development
"जनताले प्रतिनिधि बनाएका थिए, आफ्ना आवाज बनोस् भनेर। तर योगेश भट्टराईले त ती जनतामाथि नै भाला प्रहार गरे। शौचालयमा लुकेर सुरक्षा खोज्ने समय होइन यो—जनताको आक्रोश बुझ्ने हो!"
#NoCableCar#Taplejung#novote@yogesbhattarai@hello_sarkar
१४ अर्बको खुला भ्रष्टाचार भयो—न त सडक बन्यो, न त जनताले सुविधा पाए। यो पैसाले दर्जनौं पुल, सयौं स्कुल/स्वास्थ्यचौकी बनिसक्थे। अब मौन बस्नु भनेको भ्रष्टाचारलाई साथ दिनु हो। दोषीलाई कारबाही गर, पैसा फिर्ता गर! #भ्रष्टाचार#जनताकोपैसा#AccountabilityNOW#hello_sarkar
दिनभरको तनावपछि अब मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ, तर दुई निर्दोष नागरिकले ज्यान गुमाइसके। सत्ता जोगाउने खेलभन्दा ठूलो हो जनताको जीवन! अब पनि नेतृत्व गम्भीर बन्ने कि केवल बैठकमै सीमित रहने? @hello_sarkar#Nepal#Sarkar
@setopati Despite having seven prime ministers and leading the government fourteen times, we have not witnessed the significant progress that the people hoped for. So whats the point @thapagk
🏏🇳🇵 Our boys are ready to make history ! Let's unite and cheer for Nepal in the World Cup. Every run, every wicket counts! Proud to support our team. Hope for 1st win #WorldCup2024#NepalCricket#BelieveAndAchieve#JaiNepal
@brb1954 असुविधा त तपाई हरूसँग मिलेर ल्याइएको गणतन्त्र ले हामीलाई ल्याइएको छ.!
जे भए पनि स्वास्थ्यलाभ को कामना!
पशुपतिनाथले सङ्घीयता हटाउनुपर्ने र हिन्दू राष्ट्रको पुन घोषित गर्नुपर्ने बुद्धि दिलाउन।
जय नेपाल 🇳🇵