भगवान सङ्ग यो पटक मैले मेरो मृत्यु मागे
किनकी मेरो जिन्दगी भन्दा सायद मेरो मृत्यु नै मीठो लाग्ने छ मलाई अनि म हासी हासी स्विकार गर्नेछु तर आत्माहत्या स्विकार्य हुनेछैन।
#Tired_of_being_fake_happy_with_fake_smile.🙃🙃
If I could bring you back I would be a happiest daughter in this world, your absence really killing me every second. Miss you Dad!😢 Life is not working well 😭😭😭
दुनियाको सबैभन्दा सस्तो चिज हो सल्लाह एउटालाई माग्नु हजारौंले दिनेछन् तर दुनियाको सबैभन्दा महंगो चिज हो सहयोग हजरौंलाई माग्नु एउटाले दिनेछ ।
#Buddha_sandesh