गैरआवसीयका सदस्य ब्यक्तिहरुले नेपाली वंशजको नागरिकता मागको सवाल गर्दा नेतृ रामकुमारी झाँक्रीले नेपाल संविधानको सही व्याख्या दर्शन प्रस्तुत गरेर नेपाल र नेपालीको शिर उच्च बनाएको छ...
दिक्षित मान्छेहरु
शिक्षीत ब्यक्तिहरु
शिल्पी मानिसहरू
पढेलेखेका युवाहरु
सात समुन्द्र पार बिदेश पलाएन गर्दा
राज्य र सरकारले ध्यान र ख्याल
नगर्दा दुख लागदछ
स्वयम्भुको दुई आँखाले न्याय अन्याय छुटाएर हेर्छ भन्थे
तर
स्वयम्भुको दुई आँखा बन्द गरि दिएको छ
अनि पो ठुला वडाहरूलाई चैन
निमुखा जनतालाई एैन
भन्नेको रहेछ
१ पाठी दुधमा ३ पाठी पानी घुलन गर्दा ४ पाठी दुध बन्छ
३ पाठी पानीमा १ पाठी दुध घुलन गर्दा ४ पाठी दुध बन्छ
यस्तै गरि आजको सत्ता सरकार प्रक्रियामा घुलन विधिलाई न्याय गर्दा स्वयम्भूको द��ई आँखा सदा......मा.....यदा.....मा चिम्लीएको छ !
कुनै आफ्नो काममा योग्यताको सर्टिफिकेट धारण गरि सके पछि
हामीले सोच्यो कि थुप्रै काम गरि सके
तर
थुप्रो नै काम गर्न बा��की छ
बिसंगति र बेथिति बिरुध्द
समानता हक दर्शाउनको निम्ति
🙏 शुभ बिहानी 🙏