अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ४५ % ले घटेको छ । तर मैले नेपालमा २० % बढी भाडा तिरिरहेको छु सार्वजनिक यातायातमा । मान्छेहरु चुइँक्क बोलेका छैनन् । किन यस्तो अनौठो मौनता र सन्नाटा भनेको त नयाँ सरकार आएपछि हरेक नागरिकले पुग्दो कमाइ गरिरहेका रैछन र पो हैच ।
अहिले दुईटा न्यारेसन बिकास हुदै गरेको देखे मैले
१. रास्वपा अझ बालेन उदय अघि सबै ठिक थियो….यो सरकार बनेपछि सब बिग्रिदैछ…यो सबै गलत भन्ने
२. रास्वपा अझ बालेन उदय अघि सबै ध्वस्त थियो, बर्बाद थियो, केहि थिएन
अहिले जे हुदैछ, सहि भन्ने
यि दुबै न्यारेसन बढ्दो अतिबाद र घृणाको कारण हुन
Surprise Surprise: Legendary Ronaldinho makes surprise return to club football as he signs with Italian Serie C team. 😱😱
PS. He is expected to play in pre-season matches, as per Int'l media.
प्रमसँग अन्तर्वार्ता सम्भव नभएपछि, सदनबाट भागिरहेको विषयमा केही सोध्न नपाएपछि घरपरिवारको चाकडी अन्तर्वार्ता प्रकाशन गर्दै @ekantipur_com एण्ड न्युज रूम।