लामा-लामा पाईला चालेर छलाङ मार्छु भन्ने सोचले
जिवन कठिन बन्न सक्छ!! तसर्थ इन्ची-इन्ची गरेर
निरन्तर बढ्ने पाईला नै सहजै गन्तव्यमा पुग्दछन्।
#शुभबिहानी ☀️🙏☕️
#शुभदिन 👌🌹🙂😍
नेपाली चलन र संस्कृति सच्चिकै अनुपम र मौलिक छन । किनकि ती सबै संस्कृतिभित्र नेपालीपन त छन नै,साथमा त्यसको समय सान्दर्भिकता पनि उत्ति नै उच्च पाईन्छ ।
#साउन_१५_खिर_खाने_दिन ।
मुक्तक
स्वार्थी, आरिसे र डाडेहरुको देशमा
जुध्ने र जुधाउने यी साढेहरुको देशमा
दुई चार होइन हजारौं सपूत मरेर गए
खै त परिवर्तन आलु पाडेहरुको देशमा।।
#Jay_Nepal❤️
मुक्तक
स्वार्थी, आरिसे र डाडेहरुको देशमा
जुध्ने र जुधाउने यी साढेहरुको देशमा
दुई चार होइन हजारौं सपूत मरेर गए
खै त परिवर्तन आलु पाडेहरुको देशमा।।
#Jay_Nepal❤️