८१ मा ८४
८४ मा ८८
८८ मा ९२
यो देश कस्को सत्ता रहर तृप्त भएपछी बन्ने हो?
मिसन चौरासी भन्नेहरु सब ठग हुन । गर्नेले सुरु गर्छ नगर्नेले यस्तै भुलभुलैया देखाउछ।
गरिब र भुईतहका आम जनताको भावना र सपनाको राजनीति गरेर आफु र आफ्ना सन्तान का लागी यसरी सम्पत्ति थुपार्ने लुटेरा हरुलाई हदै सम्मको कारवाही होस। देश र जनता प्रतिको गद्दारी अक्षम्य छ।
पार्टीभित्र शुद्धिकरण को ओकालत गरेर हिड्ने हरुको भित्रि वास्तविकता यस्तो छ।
अझ गरिब,मजदुरको नाममा राजनीति गर्नेहरु यो हद सम्म गिर्छन भन्ने चाही मलाई लागेको थिएन