दु:खद खबर्😥
��िसापानीस्थित कर्णाली नदी पुलबाट पौडी खेल्न हाम फालेर बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाही मृत अवस्थामा फेला परेका छ्न्😥
हार्दिक श्रद्धाञ्जली 💐
आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने नेपालका खगोलविदहरुले बताएका छन् । यसो हुँदा उत्तरी ध्रुवमा दिन लामो, रात छोटो र गर्मी हुन्छ ।
यसको विपरीत दक्षिणी ध्रुवमा जस्तै अष्ट्रेलिया, न्यूजिल्या��्डमा दिन छोटो, रात लामो र चिसो हुन्छ ।
मेरो जन्म दिनमा मलाइ आशीर्वाद अनि शुभकामना दिनु हुने मेरा आदरणीय ब्याक्तित्व र मित्रहरुमा मेरो हृदय देखिनै मुरि मुरि धन्यवाद! तपाईं हरुकै माया र आशीर्वादको कारण आज यहाँ सम्म पुग्न सफल छु!
आभारी छु सदैवको लागि!
लाचार गृहमन्त्री …
यस्तो कमजोर, यस्तो निरिह, यस्तो लन्ठुवा, यस्तो उदास, यस्तो हतास सरकार अहिलेसम्म देखिएको थिएन। हत्या अभियोग लागेका कानुनका भगौडा व्यक्ति संसदमा बसेर सिस्टमलाई चुनौती दिई समानान्तर हर्कत गरिरहेका छन् तर गृहमन्त्री तमासा हेर्दैछन्। टिभीमा बोल्न सजिलो क्या है ?