म देउवा भन्ने लन्ठुको समर्थक होइन तर गत निर्वाचन अघि कम्युनिष्टहरु जिते रुन पनि पाइदैन भनेको याद आइरहेको छ ! काठमाडौंमा सडक अस्तव्यस्त बनाएर यी सरकारि र गैरसरकारी नेकपाले जनतालाई रुन पनि नदिने भए साच्चै !!
३ वर्षसम्म न���र्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने नामर्द बादलले जनताको अधिकारमाथि लात हान्ने राष्ट्रपति बिरुद्ध बोल्नेलाई चाहीँ तुरुन्तै कारबाही गर्ने रे ! लाजको पसारो !
#नारीमाथिको_अन्याय_बन्द_गर
'सरकारले अगाडि सारेका योजना, नीति–कार्यक्रम वा बजेट केहीमा पनि प्रगतिशीलता वा वामपन्थको झल्को पाइँदैन ।'
हरि रोकाको विचार: वाम आन्दोलन- संघर्ष कि विसर्जन ? https://t.co/1AsMHSYnLc
ललिता निवास प्रकरण :
==============
👉मुद्दाबाट फुत्किएकाहरु को को हुन् ?
👉उनीहरु किन फुत्किए ?
👉उनीहरु फुत्कनु स्वभाविक हो वा फुत्काइए ?
==============
https://t.co/sXTjsTULrm