देश ध्वस्त बनाउनमा कर्मचारीको पनि हात छ है। नेता मात्रै सुध्रिए परिवर्तन भए भनेर हुदैन, देशमा काम गर्ने कर्मचारी देखि देशमा बस्ने जनता सबै सचेत हुनु पर्छ। आफ्नो काम गर्दिए पुग्छ बरु सकिँदैन नगर बिगार्न चाई नखोज केहि पनि कतै पनि, त्यति भए पुग्छ।
सेरे को अभिबेक्ती बारे इनको अभिबेक्ती सुनौ एकपल्ट 👇
ज्ञानेन्द्रले सकेन रे ?
शेरबाहादुर लाइ कस्ले दिन्छ यस्तो सल्लाह ? तपाइको सल्लाहकार गतिलो भएन विमान स्थल आउने बित्तिकै के बोल्ने भनेर सल्लाह दिन भुलेछ्न् र भुलेर के बोल्ने भिड देखेर मनोबल त बढेछ तर श्री ५ ज्ञानेन्द्र सरकार को नामले नै अहिले सम्म सद्भमा मै रहेछ्न्।
समान डेलिभरी गर्न गएका एक मधेशी युवालाई घर कुन ठाउँ हो सोधेर गालीगलौज,अपमान र कुटपिट।मधेशी हुनु उसको दोष हो?@NepalPoliceHQ- दृश्यमा स्पष्ट देखिने पात्रहरूलाई कानूनी कार्यवाही शीघ्र गरेर लोकललाई सूचीत गर्नूस्।
पहाडी नेपालीहरू,आफ्ना बच्चालाई गर्भबाटै मधेशीलाई सम्मान गर्न सिकानोस्।
आजका दुई ऐतिहासिक निर्णय:
गज्जब, गज्जब, गज्जब!
-- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने "सरकारको निर्णय" कार्यान्वयनका लागि बाटो खोलेको छ।
-- ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग)को प्रतिवेदन, २०५२लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ।
All credit goes to PM @ShahBalen! तत्काल कार्यान्वयन होस्!
यो बलात्कारी लाई कारबाही हुने कहिले रहेछ ?? यस्ता नरपिचाशहरु संसदमा भुक्दै हिँडेको देखिन्छ तर खोइ कारबाही?? खड्क ओलिको छत्रछायामा उम्कियो भन्दैमा बलात्कारि लाई बलात्कारी नै भनिन्छ।
आज बीरगञ्ज कृषि औजार कारखानामा आएर यहाँ भैरहेको कामको बारेमा बारेमा छलफल भयो। यहाँ कारखानामा अहिले ४२ जनाले काम गरिरहेका छन्। कारखानालाई सञ्चालन गर्न अझै ५० जना जति दक्ष जनशक्तिको आवश्यकता छ। यस्तै कारखानामा काम गरेको अनुभव भएको कोहि हुनुहुन्छ भने सम्पर्क गरे हुन्छ। 🙏🙏