Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.
मधेसका हरेक गाउँमा बरहम देवताको मन्दिर हुन्छ। बरहम देवता भनेका सृष्टिकर्ता ब्रह्मा जी होइनन्। ‘बरहम’ लेख्दा हिज्जे गल्ती भएको जस्तो लाग्न सक्छ। तर यो हिज्जेमा भएको गल्ती होइन, स्थानीय बरहम र सार्वभौम हिन्दु समाजका ब्रह्माबीचको भिन्नता छुट्याउन जानाजानी प्रयोग गरिएको शब्द हो।
बहुईश्वरवाद: हिन्दू धर्ममा त्रिदेवका कार्यहरू फरकफरक छन्। तर फेरि शिवमा सबै समाहित छन्, नारायणमा पनि सबै समाहित छन्। त्रिदेव फरकफरक स्वरूप हुन्, तर एउटै मूल सत्ता (इकाइ) को अवधारणा छ। ग्रिक प्राचीन धर्मका बहु- ईश्वर वादमा सबै ईश्वर फरक फरक हुन। एउटै सत्ताका त्रिदेव जस्तो हाेईन।
दीप र दियालो, प्रवाह र पानी, रश्मि र प्रभाकर!
एकसाथ, अन्योन्याश्रित, विछोडरहितको प्यार!
साथ होस्, हातमा हात होस्, अनि होस् मधु, मधुमास!
छिनभरको नखरा, त्यसपछि मन्द, मादक मुस्कान!
मदिराको मात, होसका साथ, गौरी–शिवझैँ एहसास!
भावमा विलीन होस्, रिसमा पनि छल्कियोस् प्यार!
प्रण्य काव्य
धर्मका नाम, अवधारणा र अन्तिम लक्ष्य फरक भए पनि, देवता, फरिस्ता र Angel बीचको मूल भिन्नता शक्ति र सीमाका आधारमा एउटै छ। देवता, Angel र फरिस्ताको शक्ति सीमित छ भने ईश्वर, अल्लाह र यहोवाको असीमित। नाम र धारणामा भिन्नता भए पनि, मूल (Core) मा सारभूत भिन्नता पाइँदैन।
@PoudelKuldip भिन्नता एक अर्थमा छ,अर्को अर्थमा छैन। दुई ब्यक्ति नै एउटै परिवारका भिन्न नै हुन्छन्। मधेस र पहाडको सामुदायिक कम्पाेजिसन सेम छ। पहाड मा,खस,आर्य,जनजाति,मधेस मा खस,आर्य,द्रविड र जनजाति या मंगाेलियन कै कम्पाेजिसन हाे। स्थान अनुसारको भाषा र रीतिरिवाज ले भिन्नता रूप ।
🙏🙏🙏❤️🕉️🕉️❤️☕️
@Balentesting हाम्रो पनि ग्राम देवता हुन्छ। एकै हो। तर हाम्रो तिर ग्राम देवताको पुजा गर्ने चलन हराउँदै छ।
पुर्खाहरु एकै ठाँउबाट आएकोले संस्कार र रितिरिवाज एकै खालको हुनु स्वभाविक हो। न्वारान देखि क्रीयाकर्म र श्राद्व गर्ने किताब एकै छ त भिन्नता कसरी होला?
अविरल प्रवाहमा प्रवाहित जीवनका क्षण–क्षण
अस्तित्वमा टिकिरहन जान्छन्, हर एकका हर मन।
मन नै माया, माया नै मन, मन नै ईश्वर, ईश्वरमै मन
मनविहीन जड शरीर, पत्थरका केवल सुन्दर भवन।
एकै राम, एकै धाम, मन नै गर्छ तनद्वारा पुण्य र पाप
पुण्य बन्छ करुणा, पाप बन्छ अपराध,शोषण,आतंक।
शुभप्रभात 🕉️
सुकरातका विचलन :एकातिर तर्क, खण्डन, प्रश्न र परीक्षण नगरी कुनै कुरा सुनिश्चित नहुन देशना दिन्छन्। अर्कोतिर, #Daimonion देवीले संकेत दिने र सचेत गराउने गरेको पनि सुनाउँछन्। Rationality र भ्रम वा Supernatural बीचको भेदबारे कुनै परीक्षण नगरीकनै व्यक्तिगत रूपमा आश्वस्त छन्। विचलन
सुकरातलाई ज्ञान दिने #Diamonion देवी, पैगम्बर मोहम्मदलाई अल्लाहको सन्देश दिने जिब्राइल, मेरा देहाती गाउँका भगता र ओझा अनि राजधानीका सहरमै महँगो मूल्यमा बिक्ने थरीथरीका माता र गुरुबीच केही भिन्नतासहित समानता छ। शिक्षित र रेसनल भनिने यो युगमा पनि यो प्रडक्ट बिकिरहेकै छ।
@augustille The conversation itself brings joy, and that joy creates a sense of fun—not the kind of fun you get from stand-up comedy, but a subtle, underlying current of fun that flows beneath the conversation . ❤️❤️🤣
@augustille It’s not about being funny; you can find fun even in intellectual content and simple conversations, whether or not they are inherently funny. continued ..