@dambarkhatiwoda तपाईं जतिको मान्छेले एस्तो टिप्पणी गरेको सुहाएन, जब नि नेपाल पनि युरोपेली देश लगाएत शक्तिशाली वा विकसित मुलुक भएको अर्थमा ठिक थियो, अहिले नेपाल जस्तो देशले नागरिकतामा जुन निर्णय भएको छ, देशको लागि सहि छ ।
@narayanwagle ओहो, मेरो देशको नागरिक समाज, हैन कति डलर भेटेउ है, दुतावास तिर बाट, कि कति दिन डिनर भयो, यी नागरिक समाजका महोदयलाई, एस्ता नागरिक समाज चाईदैन देशको लागि ,।
@RamhariKhatiwa देश संविधानको लागि कि ,संविधान देशका लागि महोदय, राष्ट्रियताको मुद्दामा म एक नागरिकको हैसियतले यो भन्छु कि, जे गर्नुभयो सहि गर्नुभयो, चित्त बुझदैन भने जानुस् , जनता सामु जनमत संग्रह गर्नुस् , अनि नागरिकता बिधेयकमा के रहेछ बुझ्नुस है ।
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।