धेरै धेरै धन्यवाद नेपाल सरकारलाई ढिलै भएपनि देशको पूर्ण नक्शा प्रकाशित गर्नुभएकोमा । अब तुरुन्तै देशको निशानछाप, संविधान, पाठ्यपुस्तक, चलनचल्तीका सम्पूर्ण नक्साहरू अपडेट गरौँ र सिमानामा नेपाली सेनाको क्याम्प खडा गरी आफ्नो भूभागको रक्षा गरौँ।
#backofindia#mynepalmypride
अाज दिउँसो ३:३५ मा इन्डियाको News18 ले मेरो बारेमा गालीगलौजपूर्ण समाचार दिँदै `मलाई मात्रै ग्रेटर नेपालप्रति चासो भएको´भन्नु ३ करोड नेपालीको अपमान हो । यसलाई म नेपाली जनताका अाँखामा मलाई एकलव्य बनाउने भ्रामक खेल मान्छु, जब कि यो युद्ध एकदमै जितउन्मुख छ।यसलाई सबै नेपालीको साथ छ ।
@buddhisagar@kitab_yatra@SalmanRushdie मेराे सबैभन्दा मन पर्ने लेखकले मलाई पनि
सन्तोष बराल निर्दोष
Pokhara-13 Arba Kaski
9846169946 मा पठाइदिनु भएमा कृतज्ञ हुने थिए
आधिकारिक रूपमा “People’s Republic of China” ले पनि संयुक्त राष्ट्रसंघमा आफ्नो देशको नाम “China” मात्र लेख्छ भने “Nepal” लाई मात्र नाममा किन विशेषण चाहियो?
राज्यको चरित्र “संघीय लोकतान्त्रिक गणतन्त्र” हुँदैमा देशको नाम नै विशेषण सहित लेखिनु आवश्यक छैन!
बुझपचाउने हो भने बेग्लै!
In 2008, the government decided to name the country “Federal Democratic Republic of Nepal”. At the UN, that would have moved our alphabetic position to “F” from “N”. As Permanent Representative, I wrote to the UN saying we would continue to be “Nepal”.
It so remains at the UN.
समयको स्वरः
कोभिड भ्याक्सिनकाे पहिलाे परीक्षण राजनीतिज्ञहरू माथि गर्नुपर्छ। ती बाँचे भने भ्याक्सिन सुरक्षित छ, बाँचेनन भने देश सुरक्षित छ।
- माेनिका विस्निवस्का (पाेल्याण्ड)
(अनु: @kishorenepal )
कोरोनाभाइरस कसरी सर्छ र कसरी यसबाट कसरी जोगिन सकिन्छ भन्ने बारे विज्ञान, आँकडा र दृश्यचित्रको उपयोग गरेर लेखिएको साँच्चै आँखा खोलिदिने लेख - र विज्ञान पत्रकारिता/सूचनाको बेजोड नमुना
https://t.co/qdeIXgaYfn
#लक्डाउनले एउटा कुरा सिकायो!जिन्दगी जिउनको लागि अधिक खर्च नचाहिने रहेछ!यो त मात्र अरुलाइ देखाउन र लाइफस्टाइल देखावटि रहेछ
यदि यहि कुराहामी भोलिलाइ आधार बनायर खर्छ कटौती गर्न सकियो भने भोलि तपाईंको सन्ततिले राम्रो कुरा सिक्नेछ्न!यसरी फजुल गर्ने खर्च गरिबलाइ खाना ख्वाएर धर्म गरौ!🙏
चार महिनादेखिको लकडाउनबाट मुक्त भएका हामी संयमता छोडेर कहीँ आवश्यकताभन्दा बढी खुलापनमा रमाउन नपुगौँ ! हामी लकडाउन मुक्त भएका हौँ, कोभिड मुक्त हैन ! खुलापनले संक्रमण फैलिन अझ बढी मद्दत गर्छ !!
#COVID19#SocialDistancing
Wow!
Nepal 🇳🇵is one if the most amazing countries in the world.
High mountains, deep valleys, green forests, arable plains.
Such a variety, such a beauty!
https://t.co/EJRdXcDbbo
म आफू त शेयर भएका बाहेक भारतीय च्यानलका निकृष्ट प्रस्तुति हेर्दिन।
तर जुनस्तरमा नेपालको प्रधानमन्त्रीलाई जोडेर केही च्यानल प्रस्तुत भइरहेका छन् त्यसको जवाफ दिएर साध्य नहुने भए पनि दिल्लीस्थित दूतावासबाट विदेश मन्त्रालय मार्फत बिरोध र त्यहाँको मिडियामा खण्डन पठाउन आवश्यक देख्छु !