HISTORY TODAY IS NO LONGER CONFINED TO archives or classrooms. It has moved into the public arena, where political actors, courts, media platforms, and social networks all compete to interpret it.
https://t.co/Q8YzMeETSI
स्थापित भाष्य निर्माण गर्न, न्यायाधीशको मर्यादा बिर्सेर व्यक्ति विशेषको आरोप प्रत्यारोप कस्ले सुरु गर्यो ? न्यायाधीश मध्य आफ्नो आफै ( Self glorification बाट नथाक्ने को हो ?घिसारेर ल्याउन सक्छ , कडा छ भन्दै सार्वजनिक अभिव्यक्ति दिने को हो ?
अहिले जे कामलाई 'क्रमभङ्गता' भनेर वाहवाही गरिँदैछ, सोही काम ५-१०वर्ष पछि दोहोरिएमा त्यसलाई 'नकाम' भन्ने 'चेत' र 'नैतिक धरातल' बाँकी रहोस्! उही प्रकृतिको अध्यादेश राष्ट्रपतिले जारी गर्न हुन्न भनेको तीनवर्षमै जारी गर्नै पर्छ भन्नेमा नपुगियोस्! देशको त कुन्नी, यहाँको चैँ भलो होस्!🙏
Generations inspired by the development model of Lee Kuan Yew are on the verge of getting their own benevolent dictator. Nepalese society historical pattern shows tendency to resist dictatorial nature, but it looks like they are becoming fond of a new one.
`Balen Dilemma´
Counting Stars (Song by OneRepublic)
I feel somethin' so right doin' the wrong thing
And I feel somethin' so wrong doin' the right thing .
I couldn't lie, couldn't lie, couldn't lie.
सरकार प्रमुखको AURA farming ले कतिको घरमा चुलो जल्ने हो , कति विदेशबाट फर्किने हुन , कति लगानी भित्रिने हो , जनताको क्रय शक्तिमा कति उछाल आउने हो ? मु*को न्यानोले , हाम्रो वस्तुगत समस्या ओझेल पर्ने छन् । सबै त्यहीँ Farming भेडा बन्नु त भएन नि ।
Public opinion बलियो भएको अवस्था , नागरिक समाजको राम्रो उपस्तिथि भएको , जनताको हरेक सरकारको क्रियाकलापमा scrutiny हुँदा हुँदै पनि हामी १०/१० वर्षमा नयाँ राजनीतिक चक्रमा फस्नुले के देखाउदै छ । अपेक्षा र उपलब्धिको तालमेलमा मात्रै होला र समस्य ?
@amish973 Expenditure over a year is the basis to show the report card to the citizen . Grassroot level work requires, strategic planning , long term program and continuous work operation . Rather than go on a long route, just add some machinery at the end of fiscal year.
पुराना ( संस्थागत ) पार्टीले Social engineering मा ध्यान दिन्थे । नयाँ पार्टीले( नवागंतुक ) Algorithim engineering बाट आफ्नो स्पेस बनाए । अब जनता माझ जाने फेरि प्रतिस्पर्धा ।
Breaking news: The U.S. and Israel attacked Iran, according to American and Israeli officials, as large explosions resounded in Tehran. https://t.co/hJ3MbU5Ohh