कैदि भगाउने काम भयो , यो त गलत नै भयो , देशका कयौ कारागारबाट हजारौ कैदिहरु भागिरहेका छन, रातभरमा अझै कति भाग्ने हुन त्यो थाहा छैन, कैदि भगाउने मुख्य दोषि रास्वपा नै हो ।
@ManishJhaOffice कैदि भगाउने काम भयो , यो त गलत नै भयो , देशका कयौ कारागारबाट हजारौ कैदिहरु भागिरहेका छन, रातभरमा अझै कति भाग्ने हुन त्यो थाहा छैन, कैदि भगाउने मुख्य दोषि रास्वपा नै हो ।
हजारौ कैदि भाग्ने,भगाउने काम भयो यस्मा केहि स्वार्थ समुहको स्वार्थ पनि पुरा भयो होला । देश भरि GenZ को माग भन्दा पनि अहिले मध्यरातमा आगजनि तोडफोड र निजि ब्याबसाय माथि बितण्डा मच्चिरहेको छ यो कदापि सहि भएन ।
GenZ ले अगाडि सारेको मुद्धामा म पनि समर्थक नै हुँ । तर हिजो सरकारले गरेको दमन र आज सरकारी सम्पत्ति "सानो वडा कार्यालय देखि सिंहदरवार सम्म जलिरहनु अलिक उचित र विवेकपूर्ण भएन"
कयौं बर्ष लगाएर बनाएका ति त्यस्ता संरचना अहिले ध्वस्त बनाइराख्दा अब नयाँ आउने हाम्रो पुस्ताले पनि केहि समय त अवश्य नै लाग्ला । नयाँ पुस्ता नविनतम सोच भनिएता पनि प्रधानमन्त्री र राष्ट्रपतिको राजिनामा पछि अलिक समाल्हिनु पर्ने थियो, त्यसपछिको समयमा देशैभरि झनै उग्र बनिरह्यो,