नागार्जुन डाँडाको नाम दोस्रो शताब्दीका शून्यवादी आचार्यबाट नभएर दशौं/एघारौं शताब्दीतिर जामाचो गुफामा ध्यान गरेको भनी जनश्रुतिमा रहेका सिद्ध नागार्जुनको नामबाट बसेको मान्ने हो भने एउटै नागार्जुन ९०० वर्षसम्म बाँचेको भन्ने भ्रम समेत निवारण हुन सक्छ।https://t.co/aGSNXbFrxc
‘ट्रूथ इज अ पथलेस ल्याण्ड’ अर्थात् सत्यसम्म पुग्ने बाटो छैन । सत्यसम्म पुग्ने भनिएका विभिन्न नाउँका बाटोहरूलाई एउटा नकारात्मक जवाफ हो, यो स्टेटमेन्ट । यही स्टेटमेन्टका कारण आध्यात्मिक बजारका खुँखार व्यापारीहरुले भन्न थाले- जे. कृष्णमूर्ति भन्ने त एउटा खतरनाक मान्छे हो ।
बागमति नदीमाथि निर्मित पुलमा प्वाल पार्ने र पानी देखेपछि हराएकाे नदी भेटाएकाे भनेर हल्ला गर्ने देशमा अरु के चाहियाे र ? मिडियालाई पनि यस्ता खाले डिस्कभरी भए पुगिहाल्दाे रहेछ । (सन्दर्भ: तुकुचा नदी)