मलाई लाखौँले हेर्छन् होला तर मैले उसलाई हेरेको छु जो मेरालागि करोडौँमा एक छ ।।
( मअरूको दुख हेर्न सक्दिनँ त्यसैले ,अरूलाई हँसाउन चाहान्छु )
बसन्त रेग्मी
@khalasi_ फस्ट टाइम काठमाडौ बसाइ होटलमा ....
म : नाइ म त यहाँ बस्दिन यति छोटो रुम न झ्याल छ, न बाथरुम छ म यहाँ बस्दिन मेरो पैसा फिर्ता गर
वेटर : तर सर यो त ..
म : नाइ नाइ हुन्न म यहाँ बस्न सक्दिन
वेटर : अरे पाखे यो त लिफ्ट हो, रुम माथी छ
😂😂😂😂😂😂