आफ्नो गाउँ आफै बनाई समृद्ध नेपाल, देशै भरी रेल र महासागर मा जहाज चलाउने, नेपालिको प्रतीब्यक्ती आय $5000 बनाई सबै नेपालिलाई खुसी राख्ने उदेश्य बोकेको युबा ।
अनेरास्ववियू केन्द्रिय सदस्य क. राजकुमार महताराको पुजनिय पिताको असामहिक निधन भएको छ। बुबा प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै परि��ारजमा गहिरो समबेदना प्रकट गर्न चाहान्छु।
अनेरास्ववियूको एकताले पुर्णता पाउने क्रममा विभिन्न जिल्लाको संयोजक र सह संयोजकको जिम्मेवारी प्राप्त गर्नुहुने सम्पुर्ण कमरेड हरुलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु। साथै विभिन्न आयोगमा मनोनित हुनुहुने कमरेड हरुलाई पनि बधाई साथै सफल कार्यकालको शुभकामना ।
क. बिबेकको पाककला राम्रै रहेछ । संयोजक सहित पूरा नेतृ��्वलाई बिस्वस्त हुने गरि मजाले खुवाउनु भयो । रश्मि दाइ र म जस्ता थुप्रै शाकाहारिलाई पनि उहाँले सन्तुष्टि मिल्नेगरी आगोमा पोलेर लशुनको उत्कृष्ट स्वाद पस्कनु... https://t.co/sm4CEdztRg
Call for paper.
The Geographic Base is a blind peer-reviewed journal, have individual Doi number, publish on NepJol and open access journal is going to publishing.
आजको कार्यक्रमको झलक । साथै अनेरास्ववियू एकताको केन्द्रिय कमिटीको प्रथम ऐतिहासिक पुर्ण बैठक २०७६ पौष २८ गते सोमबार बिहान ठिक ०८:०० बजे अर्थात भोलि त्रि.बि. को स्मृति हलमा बस्ने भएकोले बिश्वबिद्धालय क्याम्पसमा... https://t.co/ADAEqBwWpM
२ वर्ष सम्म राजधानी र प्रदेशको नाम टुंगोमा पुर्याउन नसक्ने अनि पार्टीको निर्णयलाई उल्लंघन गर्ने भनेर धम्की दिने ? क्षमता देखाउने भए किन 2 बर्ष यसै बिताइयो माननीय ज्यु ?
#प्रदेश_३
हार्दिक श्रद्धाञ्जली!
नेपाल मेडिकल काउन्सिलका सदस्य एवमं अनेरास्ववियुका पूर्व अध्यक्ष किशोर विक्रम मल्ल दाईको ममतामयी आमा��ो निधनको खबरले दुखित तुल्याएको छ। दुखको यस घडिमा दिवंगत आमा प्रती हार्दिक श्रद्धाञ्जली साथै शोकसंतप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछु ।
राधाकृष्ण मैनाली नेपालीको राजनीतिमा डेट एक्सपाएर मान्छे हो । उसले प���रधानमन्त्री केपी ओलीका विरुद्ध श्रृखलावद्ध रुपमा लेखिरहेको छ । केपी ओलीसँग झापा आन्दोलनका बेलामा सँगै जेल बसेका बिषयहरु उठाएर उनले आफ्ना... https://t.co/JG4hVbfv9n
अनेरास्ववियूको एकताको प्रक्रियाले पुर्णता प्राप्त गरेको छ।जिम्मेवारी प्राप्त गर्नुहुने सम्पुर्ण साथिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।