सरकारले कोठा खोजेर बस्नका लागि २५ हजार रुपैयाँ दिएको हो, सपिङ गर्न होइन।
देशमा अहिले पनि लाखौँ मानिसले १० हजार रुपैयाँसमेत कमाउन सक्दैनन्।
त्यस्तो देशमा यस्तो उदाहरण पनि दिँदा हुँन्छ 😁
२५ हजारमा महिनाभरि खान पुग्दैन।
२५ हजारमा गाडी आउँदैन।
२५ हजारमा प्लेन चढेर घुम्न सकिँदैन।
२५ हजारमा राम्रो उपचार हुँदैन।
आदि, आदि, आदि,