लाइन आएन भनेर कम्प्लेन गर्नेलाइ कारबाही गर्ने भनी उर्दि आएको थियो । लाइन दिनरात काट्नेलाई के पुरस्कारको ब्यवस्था छ होला?
नोट: लाइन जादा डाटा बाट नि नेट चल्छ।
के उपराष्ट्रपति पद अब विश्रामको होइन, सत्ताको अर्को खुड्किलो बन्न थालेको हो? के गणतन्त्र केवल नामको शेष रहने हो, जहाँ पदहरू मर्यादा होइन, महत्वाकांक्षाको सेतो घोडा चढ्ने माध्यम बनिरहेका छन्? इतिहास मौन छैन—यस अवमूल्यनको प्रत्येक अध्याय उसले लेखिरहनेछ।
गगन थापाले किर्तिपुरमा गरेको भासणको एक क्लिप भाइरल भएको छ । खैर काटेर छाटेर जसरी ।
तर तेत्रो संभावना भएको क्षेत्र रैछ किर्तिपुर किन उपनिर्वाचन कै बेला मात्र यो आइडिया आउदो रैछ? सरकारमा काङ्ग्रेस सबैभन्दा ठूलो दल हो। काम गरौं काम । गगनका गफ धेरै सुनिएको छ।
दुर्गा प्रसाइले आज प्रधानमन्त्री के पि शर्मा ओलि ले भ्रष्टाचार गरेको पैसा कम्बोडिया लगानी गरेकाछन भनेर केही कागजात प्रकाशन गरेका छन।
छानबिन होस।
प्रधानमन्त्री दोषी कि दुर्गा प्रसाईं ।
रबि लामिछानेले कैलास सिरोहिया लाई पक्राउ गर्दा रबिले कहाँ पक्राउ गरेको हो अदालतले पक्राउ पुर्जी जारी गरेर पो हो त भन्दै उफ्रिनेहरुले।
आज केपि ओलिले रबिलाइ पक्रेको त हैन त अदालतको पक्राउ पुर्जी अनुसार पक्राउ परेका हुन भन्न सक्न परो है।
के पि ओलि चौथोपटक नेपालको प्रधानमन्त्री भएकोमा बधाई तथा शुभकामना ।
अबको कार्याकाल भ्रष्टाचाररहित, संविधानको पुर्णपालना गरि पटक पटक अदालतले निर्णय नउल्टाउने गरि कार्य गर्नुहुन अनुरोध छ ।
Sad news...
It is a sad news that two passenger buses carrying more than 70 people were buried in a landslide on the Narayangadh Muglin road section. I pray that everyone's life will be safe.
@realpbhattarai@kpsharmaoli पाटिको झोले पहिचान गराएर काम छैन। तपाईं हरु जस्ता पाटिका झोलेहरुले त कसैलाइ मानविय सहयोग अफ्ट्यारो दुख परेर सहयोग को बिलौना गरेनी पहिला एमाले होस कि हैनस भनेर स्वोघोशणा गराउने त होला?
तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई नेपाली लाई नक्कली शरणार्थी गराएर अमेरिका लान नसकेको केसमा कारवाही गर्न पर्छ नकि नेपाली शरणार्थी गराएर अमेरिका लग्न लागेको केशमा।