🚨 जब भगवान विष्णु लक्ष्मी जी को छोड़, एक वैश्या के घर की तरफ चल पड़े! 😱
सोचिए, त्रिलोक के स्वामी, माता लक्ष्मी के पति नारायण आखिर क्यों वैकुंठ छोड़ धरती पर एक वैश्या के द्वार पर जा पहुंचे?
जब माता लक्ष्मी ने भगवान विष्णु को ऐसा करते देखा, तो उनके क्रोध और आश्चर्य का ठिकाना नहीं रहा।
लेकिन इसके पीछे की वजह कोई वासना या मोह नहीं, बल्कि सनातन धर्म का एक ऐसा गहरा रहस्य था जिसे जानकर आपके होश उड़ जाएंगे!
यह कहानी धन, वैभव और भक्ति के सबसे बड़े अंतर को समझाती है।👇
पूरी रहस्यमयी कथा और इसके पीछे का असली सच जानने के लिए नीचे दिए गए वीडियो को जरूर देखे!👇
स्कुल भित्र रक्सीले टिल्ल मास्टर युवा अभियान्तालाई अपशब्द मात्र बोल्दैनन्, मार्ने धम्की दिन्छन्। स्कुल परिसरलाई रक्सी खाने भट्टी बनाएक छन्, होहल्ला गर्ने स्थल बनाएका छन्।
शिक्षा व्यवस्था भित्रका धमिरा र खिया लाई शुद्धिकरण गर्न कसले हात बाँधेको?
नेपालको परनिर्भरताको फाइदा उठाउँदै यसलाई आफ्नो एकलौटी बजारका रूपमा स्थापित गर्ने रणनीतिक उद्देश्यका साथ भारतले नेपालको आन्तरिक राजनीतिमा अस्थिरता र अशान्ति सिर्जना गर्ने तत्त्वहरूलाई निरन्तर संरक्षण प्रदान गर्दै आएको छ।
राजा महेन्द्रद्वारा पञ्चायती व्यवस्थाको सूत्रपात गरिँदा नेपालको राजनीतिक नेतृत्वको उल्लेख्य हिस्सा भारतमा दीक्षित र प्रशिक्षित थियो भन्ने कुरा ऐतिहासिक यथार्थ हो।
यस क्षेत्रमा आफ्नो भूराजनीतिक वर्चस्व स्थापित गर्दै नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गर्ने अभिप्राय भारतको विदेश नीतिमा निहित रहेको पाइन्छ।
भारतले कूटनीतिक प्रपञ्च र रणनीतिक षड्यन्त्रमार्फत नेपालसरह सार्वभौम हैसियत राख्ने सिक्किमलाई आफ्नो प्रान्तमा विलय गराएको ऐतिहासिक तथ्यलाई कसैले पनि बिर्सन मिल्दैन।
नेपाली राजनीतिक नेतृत्वको आधारस्तम्भ भारतसँग आबद्ध रहेका कारण उनीहरू भारतीय रणनीतिक स्वार्थलाई चुनौती दिन वा अस्वीकार गर्न असमर्थ रहेका थिए।
पञ्चायती व्यवस्थाका वैचारिक आलोचकहरू समेत भारतीय विस्तारवादको सम्भावित जोखिमबाट राष्ट्रलाई सुरक्षित राख्न राजा महेन्द्रले निर्वाह गरेको भूमिकाप्रति सकारात्मक र कृतज्ञ रहेको तथ्य ऐतिहासिक दस्तावेजहरूले पुष्टि गर्छन्।
नेपाल र नेपाली राजसंस्थालाई कमजोर तुल्याउने मनसायले प्रमुख राजनीतिक शक्तिहरूलाई कांग्रेस र कम्युनिस्ट गरी दुई कित्तामा विभक्त गर्दै ध्रुवीकृत गर्ने भारतको कूटनीतिक चालबाजीलाई नेपाली राजनीतिक इतिहासबाट विस्मृत गर्न असम्भव छ।
नेपालमा सशस्त्र द्वन्द्व सञ्चालन गर्ने नेपाली माओवादीले दिल्लीमा सुरक्षित आश्रय प्राप्त गर्नु र सोही कालखण्डमा नेपाली राजसंस्थालाई विस्थापित गरिनु केवल एक संयोग नभई सुनियोजित रणनीतिको प्रतिफल हो।
१७ हजार नेपालीको ज्यान जाने गरी भएको माओवादी द्वन्द्वका मुख्य योजनाकारहरूलाई दिल्लीमा किन उच्च शिक्षा–दीक्षा र संरक्षण प्रदान गरियो भन्ने प्रश्न प्रत्येक सचेत नेपालीका लागि गम्भीर विमर्शको विषय हो।
अमेरिका र नेपाल दुवै देशमा आर्थिक ठगीको मुद्दा खेपिरहेका, कारागार तोडेर भाग्ने भगौडा र अन्य अपराधीहरूलाई समेत भगाएर नेपाली समाजलाई असुरक्षित बनाउँदै दण्डहीनतालाई प्रश्रय दिने विवादास्पद राजनीतिक व्यक्तिहरूलाई दिल्ली भ्रमणका क्रममा उपलब्ध गराइने विशेष सम्मान र आतिथ्यताले यस्ता सन्देहहरूलाई थप बल पुर्याएको छ।
बाह्य हस्तक्षेप र आन्तरिक राजनीतिक अस्थिरताका बाबजुद पनि नेपाली राजसंस्थाले राष्ट्रिय स्वाधीनता, अस्तित्व र गरिमालाई अक्षुण्ण राख्न महत्त्वपूर्ण योगदान दिएको छ।
राजसंस्थाद्वारा राष्ट्रिय सम्पत्ति र सुरक्षा संयन्त्रको संरक्षणका निम्ति अपनाइएको दूरदर्शिता र विवेकको यथार्थलाई पछिल्ला राजनीतिक घटनाक्रमहरूले थप स्पष्ट पारेका छन्।
तसर्थ, राजा महेन्द्रद्वारा प्रवर्द्धित पञ्चायती व्यवस्थालाई त्यस बखतको गम्भीर भूराजनीतिक सङ्कट र राष्ट्रिय अखण्डता रक्षाको आवश्यकताका सन्दर्भमा प्राज्ञिक दृष्टिकोणले विश्लेषण गरिनु अपरिहार्य छ।
भौगोलिक एकीकरणलाई सुदृढ गर्न पूर्वाधार विकासमा दिइएको जोडका कारण क्षेत्रीयतावादलाई प्रश्रय दिई राष्ट्र विखण्डन गर्ने सम्भावित भारतीय 'बंगलादेश मोडल'को रणनीति नेपालको सन्दर्भमा विफल हुन पुगेको थियो।
भारतसामु समर्पण नगर्ने र आफ्नो अस्तित्वलाई दाउमा राखेर भए पनि राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्ने राजसंस्थाप्रति पूर्वाग्रह राख्ने दृष्टिकोणलाई यथार्थपरक र नेपालको राष्ट्रिय हितअनुकूल मान्न सकिँदैन।
राजसंस्थाले मात्र नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आध्यात्मिक र गौरवशाली सैन्य-परम्पराको प्रतिनिधित्व गर्ने हुनाले सो भूमिका पुनः राजसंस्थालाई नै फिर्ता गरिनुपर्छ।
✨Did You Know?✨
Ambe Gauri is one of the most beloved names of the Divine Mother in Hindu tradition.🙏🏾
🌺 Ambe means Mother - the nurturing, protective source of all creation.
🌺 Gauri means Radiant One - symbolizing purity…grace…and divine light.
Ambe Gauri represents the compassionate and powerful form of Goddess Parvati, revered as the Divine Mother and the consort of Shiva.
During Navratri…millions of devotees sing "Jai Ambe Gauri", celebrating the Goddess's strength, love, and blessings.
💮A mother's compassion. A warrior's strength. A Goddess's grace.💮
Jai Ambe Gauri!🙏🏾🌸
Guided by the principle of ‘One Earth, One Family and One Future’, we will continue working towards a cleaner, greener and more sustainable planet through the spirit of Mission LiFE.