जसको आवाज सुन्नको लागि पुरै दिन पर्खिने गरिन्छ त्यो हो प्रेम!💔😥
जो सँग झगडा गरिसके पछि पनि
उसले फकाऊछ कि भनि आशा राखिन्छ त्यो हो प्रेम!! 💔😥
दुनियाँको पुरै खुशि पाएर पनि,
एउटा मान्छेको कमिले तपाईंलाई
उदास गरिदिन्छ भने त्यो हो प्रेम!!💔😥😥
#DEAR_SANA😘❣️
"मेरो साना दु:खले आर्ज्याको मुलुक होइन।यो चार वर्ण छत्तीस जातको साझा फुलबारी हो।सबैलाई चेतना भया!" बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना!❤️🙏