From zero connectivity to global connection 🌍
@MahabirPun proved that one dream can change an entire village.
This isn’t just a story—it’s Nepal’s digital revolution 🇳🇵
नेपाल बदलिन्छ… जब कोही हार मान्दैन। 💪 #Nepal
मार्क्स र एंगेल्सका अनुसार,
राजनीतिक सत्ता भनेको एउटा वर्गले अर्को वर्गमाथि प्रभुत्व जमाउन प्रयोग गर्ने शक्ति हो।
राज्य कहिल्यै तटस्थ हुँदैन—
सत्ता जसको हातमा हुन्छ, उसैले आफ्नै वर्गको हितमा प्रयोग गर्छ।
अन्ततः, राजनीति भनेको वर्ग संघर्षकै प्रतिबिम्ब हो।
#Politics#Marxism#Nepal