Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
✊ख्याउटे केटो ✊
@BasnyatDaveen
bio सायो मुसा ले खायो............
bouddh kathmandu
Joined October 2016
273
Following
90
Followers
287
Posts
BasnyatDaveen
retweeted
Subash Khanal
@1_subu
over 9 years ago
मलाईत सारै मनपराे है याे कुरा✊✊ हजुरहरु लाई कस्ताे लाग्छ (……………)
✊ख्याउटे केटो ✊
@BasnyatDaveen
over 9 years ago
Good morning to all twitee☕
BasnyatDaveen
retweeted
Sunil Paudel
@mama_shr33
over 9 years ago
सम्बन्ध क���्चा भए केहि फरक पर्दैन तर घर कच्चा भयोभने यो जाडोमा कठ्याङ्ग्रिएर मरिन्छ ।😛😂
BasnyatDaveen
retweeted
Sunil Paudel
@mama_shr33
over 9 years ago
कोहि रुँदैछभने त्यसलाई कमजोर नसम्झिनुहोस्।त्यसले जीवनको सुरुवात गर्दैछ भन्ने सम्झिनुस् किनकि हरेक मान्छेले जीवनको सुरुवात रोएरनै गर्छ ।
Who to follow
गुल्मेली ठिटो🇳🇵
@sumitGyawali5
म त नेपालो ठिटो बोलि वचन मीठो follow =follow back I m made in Nepal
✊ख्याउटे केटो ✊
@BasnyatDaveen
over 9 years ago
@mama_shr33
sahi kuro 👍👍
BasnyatDaveen
retweeted
सफल श्रेष्ठ
@safal_shre
over 9 years ago
सबन्धमा स-सानो कुराले ठुलो भुमिका खेलेको हुन्छ, बेवास्ता गर्नु भन्दा,बुझ्न जरुरी छ किनकी घर बनाउन सिङ्गो ढुङ्गा होईन गिट्टीको निआवश्यक पर्छ।
BasnyatDaveen
retweeted
चस्मावाली😎पग्लि
@pagli_sushi
about 10 years ago
पक्कै पनि, Book बनाउँदा Publisher ले Drug मिसाएको हुनुपर्छ !! जहिल्यै ५मिनेट जति पढेपछि झुप झुप निन्द्रा लाग्छ त!!! 😏😐😐😏
BasnyatDaveen
retweeted
Kshitiz Chand (सुप)
@kshitiz_chand
over 9 years ago
निस्किदा बाहिर एकछिन् संका गर्यो भने हुदा साथी सङ खानपिन संका गर्यो भने यती ��ामो जिन्दगी कसरी बित्ला प्रिय यसरी दिनका दिन संका गर्यो भने
BasnyatDaveen
retweeted
◥꧁कोमल सर्गम ꧂◤
@KathayatRk
over 9 years ago
खलनायक होइन अब म गाएक बन्नेछु एक दिन सबैको यहाँ म लाएक बन्नेछु हाम्रोदेश धेरै नै उधो गतितिर गयो हजुर अब म देशको ,चाडै नै नाएक बन्ने छु !!
BasnyatDaveen
retweeted
🌷संकल्प🌷
@bravekavreli
over 9 years ago
भन्न त भन्छन दुख पछि सुख आउँछ भनेर तर यहाँ एस्ता मान्छे पनि छ्न जो दुखमा जन्मे दुखमा हुर्के जीवनभर दुख गरे तर सुख देखेनन दुखैमा संसार त्यागे
BasnyatDaveen
retweeted
🔼चक्लेट 🔽
@BhurtelU
over 9 years ago
मोबाइल पनि ह्याङ हुन थालेको छ जिन्दगी पनि ल्याङ हुन थालेको छ आजकाल अलि टेन्सन भएर होला पिडाहरु गुम्सेर छ्याङ हुन थालेको छ
BasnyatDaveen
retweeted
laure
@vai_51
over 9 years ago
झरेको पात झै भयो उजाड मेरो जिन्दगी। निभेको दियो झै भयो उदास मेरो जिन्दगी।
BasnyatDaveen
retweeted
Subin Bhattarai
@subinbhattarai1
over 9 years ago
कोही सोधोस् मलाई, ‘संसारमा सबैभन्दा धेरै गाह्रो कुरा के गर्न ?’ जवाफ म दिन्थें, होला, ‘उसलाई बिर्सन ।’
BasnyatDaveen
retweeted
Sunil Paudel
@mama_shr33
over 9 years ago
जनताको मनोकांक्षा चैं देश सिङ्गो होस् या प्रदेशिकरण नै गर्ने भए पाँच विकासक्षेत्रलाई पाँचओटा प्रदेश बनाइयोस् भन्ने नै हो ।
BasnyatDaveen
retweeted
Subin Bhattarai
@subinbhattarai1
over 9 years ago
प्रेम पाउने आशमा गरियो भने आश गरिरहने बानी हुन्छ । प्रेम आश नराखी दिने बानी गरियो भने खास हुन्छ ।
BasnyatDaveen
retweeted
Sunil Paudel
@mama_shr33
over 9 years ago
भुतबाट केहि सिक्नुहोस्, भविष्यको लागि तैयार रहनुहोस् र वर्तमानसँग रमाउन सिक्नुहोस् ।
BasnyatDaveen
retweeted
Sunil Paudel
@mama_shr33
over 9 years ago
तपाईंले आफ्नो जीवनको लक्ष निर्धारण गर्नुभएको छैन भने सही काम छनौट गरेर त्यसलाई निरन्तरता दिनुस् तपाईंको कामले तपाईंको लक्ष निर्धारण गर्छ ।
BasnyatDaveen
retweeted
Sunil Paudel
@mama_shr33
over 10 years ago
एउटा माला बनाउनको लागि हजारौं फूल चाहिन्छ। आरती जलाउनको लागि हजारौं दीपक चाहिन्छ। तर घरलाई स्वर्ग बनाउनको लागि"महिला" एक्लै काफी हुन्छिन्।😍
BasnyatDaveen
retweeted
तिम्रो सूर्य 💘💘💘
@poudelsurya123
over 9 years ago
कसैको नजरमा म त मरेको मान्छे , आफ्न्तबाट थोरै तल झरेको मान्छे, हाँसो सायद कहाँ नै पाइन्छ र खै, म त सधै आँश�� भेलमा परेको मान्छे ।
BasnyatDaveen
retweeted
Milan Ghorsaine
@milan_bro222
over 9 years ago
माकुराको जालोमा परेको झिङ्गो र तिम्रो मायाजालमा परेको म एकनासको भयछौ दुबैलाइ उम्किने रहर हुदाहुदै पनि जुनी भरि अल्झिरहनु पर्ने
#daydicated
Last Seen Users on Sotwe
Elliot Paupelier 🇫🇷
Polly
Seen from
Algeria
ᗩKᗩᖇI ❤︎
Seen from
Japan
Gonzalo
Seen from
United States
salyuwo
Seen from
United Arab Emirates
türk ifşa porno
Seen from
Turkey
KERHANEDEYİZ
Seen from
Switzerland
Lemoo
Ruby Day @ OnlyFans
Seen from
Pakistan
สาวใหญ่แจ่มๆ
Seen from
Thailand
Trends for you
1
NC State
Under 10K tweets
2
CJ Bailey
Under 10K tweets
3
Itauma
Under 10K tweets
4
Zavion Thomas
Under 10K tweets
5
GemRadar
Under 10K tweets
6
Broderick Jones
Under 10K tweets
7
San Jose State
Under 10K tweets
8
Leading Change
Under 10K tweets
9
Lane Thomas
Under 10K tweets
10
SJSU
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
113.9M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.6M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.7M followers
9
KATY PERRY
@katyperry
89.7M followers
10
Taylor Swift
@taylorswift13
83.6M followers
11
Lady Gaga
@ladygaga
75.1M followers
12
Virat Kohli
@imvkohli
72.9M followers
13
Kim Kardashian
@kimkardashian
70.7M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
65.8M followers
16
Bill Gates
@billgates
64.9M followers
17
Selena Gomez
@selenagomez
62.8M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫