स्वतन्त्र पार्टिले गर्दा 20/25 सिट घाटा लाग्यो भनेर फेरि थुतुनो बजाएछन्।
आफुले काम गर्न नसकेकाले जनताले हामीलाई पत्याउन छोडे भन्ने कुरो कस्ले बुझाइदिने केपि ओलीलाई।
राजधानीमा दिनदहाडै आतंक मच्चाउनेलाई छानबिन गरेर कडा कारबाही गरियोस्।
प्रीय मेयर बालेनको सुरक्षामा प्रहरी प्रसासन चनाखो हुनुहोला।
देशमा काम गर्न खोज्नेको खुट्टा तान्ने र लडाउने झोले धेरै भए।
@bhawana_subedi1 twitter मा tweet गर्न आउनेले एक पटक analysis पनि गर्न जानेको भए हुनिथियो भोट कुन अनुपातमा गयेको छ भनेर। काङ्ग्रेस र हलो को मात्र competition भको भए हलो ले जित्ने chance थियो।