Honoured to call on Rt. Hon. Prime Minister Balendra Shah @ShahBalen this afternoon. We exchanged views on our bilateral relations and practical cooperation, and the topics of shared interests in a friendly atmosphere. We agreed to deepen our win-win cooperation, and bring more benefits to the people of Nepal and China.
Honoured to call on Rt. Hon. Prime Minister of Nepal (@ShahBalen) this morning. Conveyed warm greetings from Prime Minister Modi ji (@narendramodi). Had an engaging & productive exchange of views on further deepening robust, multi-faceted India 🇮🇳- Nepal 🇳🇵 partnership
@MEAIndia@IndiaInNepal@PMOIndia@MofaNepal@PM_nepal_
सुकुलमा बसेर पढेको कर्मचारीले पाँच तारे होटेलको पोलिशी बनाउँदा हदै भए एउटा गलैचा राख्दिनु भनेर लेख्छ l त्यो भन्दा बढी त्यसलाई केहि थाहा छैन l त्यससँग अनुभव छैन l बलराम सापकोटाको यो भनाई ७० करोडको हो l
BREAKING: Renowned Nepali mountaineer Nirmal “Nimsdai” Purja has officially been declared dead following the devastating avalanche on Broad Peak (8,047 m) in Pakistan’s Karakoram. Further details to follow.
Heartfelt condolences to the families of those lost in the Broad Peak avalanche. May their souls rest in peace. Praying for those still missing, including Nimsdai, and for the safety of the rescue teams. 🙏
नेपाल सधैं सुन्दर, शान्त र सहिष्णु राष्ट्र रहिरहने छ l यस्ता घटनाहरु नेपालमा पटक पटक भएका छन तर देशले हरेक पटक सुझबुझका साथ यस्ता समस्याहरुको समाधान गरेको छ l यसपटक पनि समाधान हुन्छ l जय नेपाल l
PM Balen Shah addressing the nation says, "प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन्। शान्ति–सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ।"
केहि दिनदेखी भारतका बिभिन्न शहर र धार्मिक स्थलहरुका भिडियोहरु युटुबमा हेर्दै छु l प्रजातन्त्रको पिता र विश्वको तेश्रो आर्थिक शक्ति ठानिने देशका औसत जनताको जीवन शैली, स्वाथ्य,सरसफाइ अनि जिर्ण घरहरु, सडक, मठ मन्दिरहरु हेर्दा दिक्कै लाग्यो l नेपाल त कैयौ गुना भाग्यमानी देश रैछ l