करिब ३ -४ घण्टा लम्जुङको बिचौर बाट गोरखाको भचेकमा म कार्यरत अस्पतालमा आएकी यी नानीको नाक बाट ३-४ दिन अघि पसेको जुका निकालियो , करिब ३० मिनेट कैले घाँटी पछाडि सम्म त कैले नाक बाटै चिप्लिने तेहि माथी यी नानी एकदम अटेरी , उनको आमा खुसी हुँदै गइन ।
@SDMUNI If anybody is responsible for Nepal-India relationship be ruined, you are on top. Prachanda took responsibility of 5K murder, you should take remaining 12K, that destructive war would not have been possible without you! You will remain villian in Nepalese history
शुन्यबाट यहाँसम्म ल्याएकामा धन्य त दूर, बेइज्जत नै गरियो भन्ने मुकुलहरू, भाइलाई बाइकट त नगरौँ भन्ने रविहरू र अब त पार्टीमा कब्जा हान्ने हो भन्ने स्वर्णिमहरूका स्वार्थमा रास्वपा रालो हराएको घण्टी भएछ। बालसखालाई आँप चोरेको कथा थाहा हुन्छ नै। अवसरवादीको लहलहैमा थप कथा ननिस्कियोस्!😕
एउटाको व्यक्तिगत जिवन अरू कसैको सार्वजनिक चियो र चर्चा को विषय नै नहुनु पर्ने हो ..! अपराध संग जोडिएको अवस्था बाहेक ! (यसमा पनि सहि स्थान र समयमा मात्र हुनुपर्ने हो)
#notmyshow
😂😂 मलाई यति बेला त्यो अबोध म गर्मी मा छाता ओडेर आन्दोलन गर्न गएको दिन देखेर उँदेक लाग्यो । दाइहरू सबैलाई टक्क प्रोफेसर हुन मन भयो । खै के हो । दाई हरु लाई पढाउन मनलाग्यो रे अनि कलेज खोल्ने रे