उपाध्यायनन् दशाचार्यं आचार्याणां शतं पिता ।
सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते ।।
अर्थात् उपाध्यायभन्दा दस गुणा श्रेष्ठ आचार्य, आचार्यभन्दा सय गुणा श्रे���्ठ पिता र पिताभन्दा हजार गुणा श्रेष्ठ आमा गौरवले युक्त हुन्छिन् ।
🙏तस्मै श्रीगुरवे नम: 🙏
राष्ट्रको सम्पत्ति दोहन गरेर कमिसन भ्रष्टाचारमा चुर्लुम्म डुबेर आम नागरिकमा निराशा छर्ने राजनैतिक प्रणालीले मुलुकलाई बर्बादी बाहेक अरु केही दिनसक्दैन ।