तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
आफू जुन दिन व्रत बसेको हुन्छ नि , त्यही दिन साला जा हेर्यो त्यही मासु पर परि पार्या हुन्छ फोन मा नि मासु फ्राइ , टि भि हेर्यो पर परि भुट्या हुन्छ थुक ननिलम भन्यो का कान्ट्रोल हुन्छ र फेरि 🤨🤨🤨,, अर्को कुरा यस्ता ले किन बस्नु व्रत भन्न चै पिल्ज न आउनु होला 😏
हृदयन्द्र शाहले बनाएको एउटा भ्लगले न त राजतन्त्रको समर्थन गरेको छ, न गणतन्त्रको बिरोध। तरपनि केही स्वाँठहरु यसरी उनको बिरोध गर्दैछन् कि मानौँ त्यो भ्लगले गर्दा उनिहरुको घरवार लुटिएको होस्। राजपरिवारमा जन्मिनु उनको गल्ति होइन। मानसिकता सुधार। त्यो भ्लगले देशको नै प्रचार गर्ने हो।