#Twitter founder Jack Dorsey, Noah Glass, Biz Stone, and Evan Williams हरुले निलो कलरको पिन्जडामा बन्द गरिएर राखिएको सेतो चरालाई #elonmusk ले #Twitter नै किने पछि पिन्जडामा बन्दि सेतो चरालाई खुला आकाशमा स्वतन्त्र छोडेको संकेत दिदै नयाँ लोगो "X" राखिएको छ ।
नयाँ वर्ष २०७९ को सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।