जिन्दगी जिउने बाटाेमा अलमल्लि एक्लो मान्छे म, उचित गन्तव्य को खोजि, सङ्घर्ष, दुख, वेदना, कष्ट भोग्दै र समस्या झेल्दै यहाँ सम्लग्न बिस्तृत को लागि DM खुला छ । 🌹
@realpbhattarai यो बर्ष नेपालमा सम्बन्धबिच्छेद को मुख्य कारण के होला? यस बिषयमा छलफल हुँदै गर्दा एकजना बिद्वान् जुरुक्क उठे अनि भने 'बिबाह' ! 😁 कुरा एक हिसाबले सहि पनि हो बिबाह नहुने हो भने सम्बन्धबिच्छेद पनि हुन्न ।
@NiruThapa9 खै कस्को बिश्वास गर्ने यहाँ सरकारी निकाय को के भरोसा तास र जुवा किन बेच गर्न दिने र खेल्न नदिने अनि मदिरा को पनि बेच्न र किन्न दिने खान पिउन नदिने
के गर्ने तास र जुवा खान न मिल्ने मदिरा खेल्न न मिल्ने 😀😀😀
@realpbhattarai खै कस्को बिश्वास गर्ने यहाँ सरकारी निकाय को के भरोसा तास र जुवा किन बेच गर्न दिने र खेल्न नदिने अनि मदिरा को पनि बेच्न र किन्न दिने खान पिउन नदिने ,
के गर्ने तास र जुवा खान न मिल्ने मदिरा खेल्न न मिल्ने 😀😀😀
@Bhattarai_Baa खै कस्को बिश्वास गर्ने यहाँ सरकारी निकाय को के भरोसा तास र जुवा किन बेच गर्न दिने र खेल्न नदिने अनि मदिरा को पनि बेच्न र किन्न दिने खान पिउन नदिने
के गर्ने तास र जुवा खान न मिल्ने मदिरा खेल्न न मिल्ने 😀😀😀
खै कस्को बिश्वास गर्ने यहाँ सरकारी निकाय को के भरोसा तास र जुवा किन बेच गर्न दिने र खेल्न नदिने अनि मदिरा को पनि बेच्न र किन्न दिने खान पिउन नदिने
के गर्ने तास र जुवा खान न मिल्ने मदिरा खेल्न न मिल्ने 😀😀😀