@anamolmani राम्रै राजनीतिक चेत राख्ने मेरो काकाले भन्नु हुन्थ्यो - 'जो छिटो सगरमाथा चढ्छ, त्यो चाँडै ओर्लन्छ पनि ।'
मेरो काकाको विश्लेषण रास्वपामा लागु होला जस्तो छ । कम्तिमा अर्को चुनाव पनि जितेर पुरानालाई पाठ सिकाओस् भन्ने मेरो चाहना पुरा होला जस्तै छैन। म दुखी छु दाई । 😀😀
गणेश नेपालीले भोगेको पीडा कुनै एक व्यक्तिको कथा मात्र होइन। यस्तै अन्याय, विभेद र राज्यको बेवास्ता दिनहुँ कैयौँ नागरिकले भोगिरहेका छन्।
समाधानको पहिलो सर्त भनेको राज्यले जनताको आवाज सुन्नु हो। सरकार, सबैभन्दा पहिले जनताको कुरा सुन। डर, धम्की वा शक्ति प्रदर्शनले समस्याको समाधान हुँदैन। न्याय, संवाद र संवेदनशीलताले मात्र दिगो समाधान सम्भव छ।
गणेश नेपालीको जीवन रक्षा र आवश्यक उपचार सुनिश्चित गरियोस्। साथै, यस्ता घटनाहरू दोहोरिन नदिन सरकारले तत्काल प्रभावकारी कदम चालोस्।
एउटा समाज कार्बन उत्सर्जन घटाउने कुरा गर्छ, अर्को ध्रुव पहिले उद्योग खोल्न पाउनुपर्ने माग राख्छ। दुवैको विकासको भाषा एउटै देखिए पनि अनुभव फरक छ।
https://t.co/FfqDeo0Fz0
Inspiring, recommend to read this short write-up.
म आजका युवालाई एउटा कुरा भन्न चाहन्छु- आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर। तिमीहरू धेरै कुरा गर्न सक्षम छौँ।
https://t.co/dzH9c4jv7O