@RoshanMjn@shishirdahal Nagrita tyag dai ma desh prati maya nai hudaina vanne tapai ko soch lai sardanjali... Deshma jun batabaran khojeko ho tyyo napayera ho tyagney
... Indian lai dinu vanda aafai daju bhai lai diyeko ramro
@shishirdahal Tapai chinta nalinu daju u go on.... nepal bigrekai andabhakta haru le garda ho kei garna lageko manxe lai kutta tanne aafu pani nagarney
रबि लाई बालेन र हर्क संग तुलना गरेर सामाजिक सञ्जाल मा भ्रम फैलाउन खोज्नेहरू मुर्ख मात्र होइन महामुर्ख, देश बिरोधी, बिकास बिरोधीहरु हुन जसलाई पार्टी को झोला बोक्न पाए अरु केही चाहिदैन। एउटा निर्वाचित कार्यकारी पद र निर्वाचित प्रतिनिधि निति निर्माता सांसद बिचको काम, कर्तव्य र
(जुन कामले देश र जनता माथी कुठाराघात भयो) देखाईदिए हुन्थ्यो नि कसैले? हैन भने राम्रो गर्छु भन्दै छन केही समय त प्रतिक्षा गरौँ। बिहे पछि बच्चा जन्माउन पनि थोरैमा १० महिना लाग्छ। बिहे गरेको भोलि पल्टै बच्चा चहियो भनेर हुन्छ र??