BIO,B=Brave I=Intelligent O=Obedient
यो सबै छन म मा, कहिले कहि राम्रै लेख्छु,सेन्स अफ ह्युमर पनि राम्रै छ,अचम्म लाग्छ एउटै ब्यत्तिमा येत्रो गुण कसरी हुन्छ भनेर
केपि ओलि: पहिला लुगा खुलेर निर्बस्त्र होउ लुगा कुन र कस्तो लगाइदिने छलफल गरौला ।
योगेश भट्टराई : माथिको मात्र खोलम कि तलको पनि खोल्न पर्ने हो?
2,4 थान मन्त्री पद राखेकै येस्तै तोरि नेताको लागि हो केपिले
सर्कस को जोकर लाई हेरेर मनोरञ्जन लिन भिड जम्मा हुँदैमा जोकर ले भिड सबै आफ्नै पक्षमा छन भन्न चाहिँ मिल्दैन है पुर्ब प्रधानमन्त्री तथा पुर्ब अध्यक्ष केपि ओलि ज्यु । मादलको जति चर्को स्वर हुन्छ त्यतिनै चडो खरी पनि झर्छ ।
प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ।सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ।यसको अनुसन्धान हुनुपर्छ।
के यो हामी हैसियत बिहिन हुदै गएको सुचक हो?सत्ता जोगियो तर सिमा जोगिएन भने,स्वाधीनता स्वाभिमान जोगिएन भने राज्य हुनु नहुनुमा फरक हुदैन।एउटा छिमेकी सुरक्षाकर्मी कुट्ने,अर्को छिमेकी हाम्रो सिमा लुट्ने अनि हामी चाहिँ दुई छिमेकीसंग आपसी सम्बन्ध सुमधुर छ भन्दै काप्दै काप्दै गफ चुट्ने?
मैले बुझेको थिए
देश र देश बासीको नीति
राष्ट्रियता,स्वाभिमान र स्वतन्त्रताको नीति
कम्जोर वर्गको अभिभावकत्वको नीति
सबैका लागी सुरक्षाको नीति
तर भयो किन ?
श्रमबिनाको कुबेर बन्ने नीति
जनता देश ठगी पद र अयसको नीति
किन मलाई लाग्दै छ
यस्तो हुँदैन राजनीति
आउ खोजौ वर्गको राजनीति
साझा पार्टीको जनमतसंग्रह बारेको धारणालाई अतिवादी संकथनबाट मात्र नहेरौं। हरेक कुरा ब्ल्याक एन्ड ह्वाइटमा हुँदैनन्। कुनै चिज खैरो पनि हुन सक्छ। हामी कामकाजि संघीयताको पक्षमा छौं। धर्मनिरपेक्षताको सही अभ्यासको पक्षमा छौं। सबै आलोचना हाम्रा लागि उपयोगि छन्।
https://t.co/WOmbBXZlBd