रविको पुरानो नागरिकताअबैध भएसी यस बीचमा उन्ले तेस मार्फत गरेका सबै काम प्रभावित हुने र गराउने मनशायले भकाभक सर्बोच्चमा रिट पर्दैछन जबकि तेस्तै काण्डका देवेन्द्र कँडेल,सरिता,सुजाताहरुलाई१२हाते टाँगाले छुदैन;कानुन सबैले मान्नु पर्छ तर रविलाई मात्र लाग्ने कस्तो कानुन?फाल्दे च्यातेर|
केही युटुबर साथीहरुलाइ प्रस्न : छाडा बोल्ने घटिया मान्छे हरुको अन्तरबार्ता किन लिनु हुन्छ तपाइहरु?१२ भाइ त यसै बदनाम थिए! कम से कम युटुबरले चाहिँ जनताको आवाज बोल्छ्न भनेको त छाडाहरुको मैदान पो बनिसकेछ! भ्युज बढाउन पातकी हरु मात्रै ल्याउनु पर्ने हो र?
आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण,रवि लामिछाने प्रकरण,सू प प्रदेश सरकार पतन इ.घटनाले देश अर्को अस्थीरताको दुष्चक्रमा फस्नलागेको संकेत गर्छ।राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्छ।अर्थतन्त्रका गम्भीर संकट छदैछन्।भूराजनीति अरू तात्दैछ।अब पनि द्वन्द कि सहमतिको बाटो?
ल्वान्छरो लेख्छन्-
रविले पत्रकार सम्मेलनमा ‘समाचार नलेख्नुस् भनेको होइन, तथ्यपूर्णमात्रै लेख्नुस् न’ भनेका हुन् । त्यति स्पष्ट कुरालाई पनि सञ्चारमाध्यमले ‘रविले धम्की दियो, पत्रकारितामाथि प्रहार गर्यो’ भनेर फेरि कोकोहोलो मच्चाए ।https://t.co/S6pwLUoAXh
के पत्रकारिताबारे कसैलाई प्रश्न उठाउने हक छैन ? पत्रकारिता प्रश्नभन्दा माथि हो ? पत्रकार हुनु भनेको मान्छेको सामाजिक प्रतिष्ठामाथि नै तरवार चलाउने लाइसेन्स पाउनु हो ? पत्रकारिता वस्तुगत, तथ्यपरक र सन्तुलित हुनुपर्दैन ? सीसाको घरमा बसेर ढुंगा हान्दा कुनै दिन आफैंमाथि पनि बर्सिन्छ
भर्खर नेपाली चलचित्र क्षेत्रमा उदायकि नव नायिका श्रीषा कार्कीको शरिर शोषण गर्न नपाएको रिसमा उनको नग्न तस्वीर पत्रिकामा छापेर आत्महत्या गर्न बाध्य पार्ने एकजना नालायक, अपराधि र दलाल पत्रकार पनि अहिले अरुको चरित्रको बिष्लेषण गर्नमा ब्यस्त छ कसैले नसक्ने भयो यि अपराधि पत्रकारहरूलाई
स्वार्थी छ यो दुनियाँ तपाईं सङग केही लिनु छ पाउनु छ पछि लाग्छन आफ्नो स्वार्थ पूरा नहुन्जेल भोलि तपाइलाइ केही बिरामी अफ्ट्यारो परोस त फर्केर हेर्दैनन असल साथी तपाइको त्यो हो एैना अगाडि गएर उभिनुस तपाइको जिन्दगी भरि साथदिने साथी तेहि हो