नेपालको आन्तरिक राजनीतिमा अहिले प्रधानमन्त्री ओली कमजोर भएको र यो बेला भारतलाई बेखुसी पार्न उनी चीनसँग स्वास्थ्य सामग्री र खोपको लागि सहकार्य गर्न चाहँदैनन्।https://t.co/YpY0Mw0uyJ
तपाईंको एउटा सहयोग ले अरु कसैले नया जीवन प्राप्त गर्ने छ।
डिजिटल प्रबिधि को प्रयोग गरौ ;आफू पनि बचौ,र अरुलाइ पनि बचाउ।
#रक्त दान नै जीवन दान। @ Kathmandu, Nepal https://t.co/OlBISX46cg
मानिसको दिमाक मा प्रत्येक दिन ६० हजार बिचार आउछ, जसमध्ये बढी नकारात्मक त्यो नकारात्मक बिचार लाई केही मात्रामा हटाउने हो भने हामी जस्तो परिस्थिति पनि जित्न सक्छौ।
#COVID19#HOMEQUARANTINE#POSITIVE VIEW
स्वास्थ्यकर्मीको मनोवल यसरी नै उच्च राख्न सकिएला र ? सबैको ध्यान जाओस् !!
'प्याड नफेरी संक्रमितको उपचारमा खटिएका छौं, एक पैसा भत्ता पाएका छैनौं' https://t.co/4pVWvpfU7h
तपाईहरुलाई कोरोना भाईरसका कारण १, २ महिना “social distance” भएर बस्नुपर्दा कति धेरै पिडा भएको छ। तर दलितहरु सयौबर्ष ��ेखी पँधेरो देखी मन्दिर सम्म, चुलोचौका देखी भोजभतेर सम्म social distance गरेर बसेका छन् यो देशमा। एकपटक सोच्नुहोस् त उनीहरुलाई कति धेरै पिडा भएको होला?
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
राष्ट्रपतिबाट प्रमाणित हुन् केही घण्टा पनि लागेन
आमा मरेपछि सीमामा रोकिएको छोरोलाई स्वदेश फर्कने आदेश दिन ६ दिन लाग्यो
यदी यो किसानलाई क्षतिपूर्ति दिने अध्यादेश हुन्थ्यो भने ६ वर्ष लाग्न सक्दथ्यो।