सरकार यो दुर्गमको पिडाको आखिर बिकल्प के?कहिले सम्म जनताहरुले यसरी अकालमै ज्यान गुमाउने?यो सरकारप्रति जनताको आसा जागेको छ यथार्थ जनताका पीडा अनि समस्याको समाधान गरियोस्|:)🌺
#यथार्थता#GenZ
⚫️रवि फेरि मन्त्री हुनेछन्:
पर्सी आइतबार नागरिकता लिनेछन्। सोमबार फेरि उही पदमा शपथ लिनेछन्। उपचुनावमा उठ्नेछन्। जितेपछि फेरि मन्त्री कायमै रहने छन्|🌺
ध्रुब किरण भुल
#dkbu#जय_राष्ट्र_प्रेमी_युवा
शीर्ष नेताहरू लगायत कुनै पनि उम्मेदवारले कहि कतै दलित माथि कायमै रहेको जातीय अपमान र हिंसा विरूद्द एक शब्द बो���ेका छैनन्! किन होला…?!
#dkbu #mission_voice_of_people
समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।
हाम्रो देशमा सेलिब्रेटी र ठुला बडाका कुनै केश भए सबै सडकमा आउछ्न न्याय लागि दबाब सिर्जना गर्छ्न तर बास्तबिक पीडित सधै ओझेलमा पर्छन यसको उदाहरण यो हो।हेर्नुस् कसैले वास्ता नै गरेको छैन।
#dhurbakiranbhul
वातावरण नै मानव जातीको सबैभन्दा ठुलो धन हो।यदि वातावरण रहेन भने हामी रहन्नौ तेसैले आजै देखि सबैजना वातावरण संरक्षणमा लागौं।वातावरण संरक्षण गर्नु हाम्रो कर्तव्य हो।बिश्व वातावरण दिवसको सम्पूर्णमा हार्दिक शुभकामना।🌹