Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
❤️yuna Bhusal💞💞
@BhusalYuna
जिन्दगीमा सबैथोक भुल्नु तर आमाले बोकेको घासको भारी र बाबाले बोकेको जिम्मेवार कहिल्यै नभुल्नु
nepal
Joined June 2018
1.7K
Following
4.8K
Followers
2.7K
Posts
Pinned Tweet
❤️yuna Bhusal💞💞
@BhusalYuna
about 8 years ago
एउटै चिज माग्नु छ! भगवानसग जिन्दगीमा कसैको मन दुखाउन नपरोस!!
❤️yuna Bhusal💞💞
@BhusalYuna
13 days ago
आज गाह्रो छ चल्नै पर्छ भोली झन गारो होला सहनै पर्छ र पर्सि त सुन्दर होला पर्खनै पर्छ ।
BhusalYuna
retweeted
𝐁𝐢र_महरा
@BirMahara2
6 months ago
मागेको इज्जत र मागेको समय ले दु:ख दिन्छ खुशी हैन
#साथि
BhusalYuna
retweeted
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 6 years ago
माया शब्दमा मात्रै नभएर आभास हो।जसलाइ महशुस गर्न सकिन्छ।जब कसैप्रती प्रेम हुन्छ। संसार नै उहि लाग्छ।प्रेम न त तिमिल्रे देखाउन सक्छौ न म नै सक्छु।प्रेम दिवस त फगत नाटक मात्र हो।बिश्वास नै तिम्रो र मेरो प्रेमको आधार हो। 💘💘
Who to follow
🍀SHREE🍀
@BaralSirjana
गिता भुजेल
@host_geeta
A smiling face is a beautiful face A smiling heart is a happy heart
वासुदेव कृष्ण
@shree___krishna
कृष्ण एक व्यक्ति नभएर समस्त सृष्टिको परमशक्तिको प्रतिक हो ।😌😉
❤️yuna Bhusal💞💞
@BhusalYuna
8 months ago
न खुशी भेटिन्छ न पीडा नै मेटिन्छ ,यहां आफ्नो जिन्दगी हेरेर आफै मुटु रेटिन्छ,🥹🥹
BhusalYuna
retweeted
𝐁𝐢र_महरा
@BirMahara2
9 months ago
त्यो रात लामो हुने गर्छ जुन रात निन्द्राले आँखा सङ्ग सम्झौता गर्न मान्दैन !!
❤️yuna Bhusal💞💞
@BhusalYuna
9 months ago
शब्दहरू धेरै थिए तर सुनिदिने कोहि थिएन त्यसैले मौनता नै साथी बन्यो.....❤️🩹🥹
❤️yuna Bhusal💞💞
@BhusalYuna
11 months ago
देखावटी आफ्नोपनको भीड भन्दा त मलाई मेरो एक्लोपन नै ठिक लाग्छ ।🥹
❤️yuna Bhusal💞💞
@BhusalYuna
12 months ago
काहाबाट ल्याउ म त्यो धैर्यता जहाँ तिमि नबोल्दा मलाई केही फरक नपरोस ।😥
❤️yuna Bhusal💞💞
@BhusalYuna
about 1 year ago
तिम्रो त्यो अंगालोको जरूरत छ जहाँ म कसैको अघि पोख्न नसकेको शब्दहरू पोख्न सकु ...❤️🩹🥹
❤️yuna Bhusal💞💞
@BhusalYuna
about 1 year ago
कुनै आवाज स्पीकरको कम्पनजस्तै मनभरि फैलिन्छ, सूक्ष्म, तर शक्तिशाली हावामा मिसिएर मनलाई नै हल्का बनाईदिन्छ , र मलाई सम्झाउँछ –🥹🥹🥹
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
याद न हो, गर्दिन भन्दा भन्दै आइहाल्छ । 🥹🥹❣️❣️
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
तिमिले आखाँमा हेरेर कहाँ भेटाउछ्यौ र तिम्रो अभावको असर त मुटुमा पो पर्छ💘
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
'प्रेम' कुनै शब्द खेल होइन, महसुसको मिठास हो l❣️🙏💕
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
मलाई फेरी त्यही बाल्यकाल मा फर्किन मन छ,🥹 जहाँ चोट छाला मा लाग्थ्यो मन मा होइन…!!!🥲💙
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
पीडाको औषधि खोज्दै छु गूगलमा, दुखीलाई सुख त छैन् रे भूगोलमा ।। जसले गर्छ पाप उसैलाई फलिफाप, जसले गर्छ धर्म उसैको फुटेको कर्म ।। .....कि कसो !!!😳
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
जीवनमा एक्लै बस्न सिक आफ्नै छाया ले पनि अंधेरी पाएसी छोडेर जान्छ | 💔
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
काेहि आफ्नो लाग्थ्यो तर भ्रम भयाे🥹
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
जुन कुरामा खुशी हुन खोज्छु त्यहीँ कुराले मन दुखाइदिन्छ ।😢
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
हरेक परिस्थितिहरुलाइ आत्मसाथ गरेर जिउने अनेकौं बाहना खोजिरहन्छ😥 साच्चिकै सक्तिशाली हुन्छ मन😥😥😥
❤️yuna Bhusal💞💞
@BhusalYuna
over 1 year ago
कति सुन्दर हुन्छन् कुनै सपनाहरू , सम्झिउ आश पलाउछ ,नसन्झिउ आँखा रसाउछ .......!
Last Seen Users on Sotwe
مصرية شرموطة
Seen from
Oman
Taboo Life
Seen from
Turkey
Vid Chasia
Seen from
India
dişi
Seen from
Turkey
Nguyễn Thành Long
Seen from
Vietnam
LUMOR NEGRO
Seen from
Turkey
lesbian nsfw
Seen from
Turkey
Minh Chí
Seen from
Vietnam
♥️♥️ ชอบสาวแก่ แล้วไง♥️♥️
Seen from
Thailand
Matty
Seen from
Singapore
Trends for you
1
Sophie
Under 10K tweets
2
#AdventBoundbyFate
Under 10K tweets
3
#UFCVegas120
Under 10K tweets
4
#AEWCollision
Under 10K tweets
5
Stake
Under 10K tweets
6
Chloe
Under 10K tweets
7
#OPLive
Under 10K tweets
8
Billy Q
Under 10K tweets
9
Chivas
Under 10K tweets
10
Dreyer
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.2M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
112.8M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.3M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.5M followers
9
KATY PERRY
@katyperry
89M followers
10
Taylor Swift
@taylorswift13
82.9M followers
11
Lady Gaga
@ladygaga
74.4M followers
12
Virat Kohli
@imvkohli
71.9M followers
13
Kim Kardashian
@kimkardashian
70.4M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
64.8M followers
16
Bill Gates
@billgates
64.6M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
Selena Gomez
@selenagomez
62.1M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫