@mayor_harka अहिलेसम्म रोपेको बिरुवाहरुको के कस्तो हालतमा छ, त्यो पनि देखाउनु पर्यो मित्र। खाली रोपेर मात्रै भएन।त्यसको उचित स्याहार भएको छ कि छैन ठुलो कुरा हो।
@mayor_harka यो त ४-५ क्लास पढ्ने विद्यार्थीले देखाउने बालापन जस्तो भयो हर्कजी। You try to be more mature. This childish behaviour might be heavier for you.