जनताको अमुल्य माया र मत पाएर बिजयी हुनुभएका जनप्रतिनिधि ज्युहरु, शाशक हैन तेहि जनताको सेवक भएर काम गरेको देख्नपाम। Good luck.
#movementforgoodgovernance 🙏
आज जेठ 5 : 2074 मा निर्वाचित जनप्रतिनिधिको 5 वर्षे कार्यकाल सकिने दिन!!
कार्यबिदाइ भएर जाने पुराना जनप्रतिनिधिको सम्पती छानबिन होस र नया आउनेहरुको सम्पत्ति विवरण जनतालाई थाहा होस।
आआफ्नो पालिका/वडामा खबरदारी गरौ।
#MovementForGoodGovernance🙏❤️
प्रविधिमय नगरपालिका र जनतालाई घरघरबाटै सुविधा।
चाँगुनारायण नगरपालिकाका मेयर शोम प्रसाद मिश्रा ज्यू र ITO सिद्धांत न्यौपाने ज्यूद्वारा आज स्मार्टपालिकामा आउदो दिनहरुमा हुने गतिविधिका बारे योजना र छलफल।
#SmartPalika#DigitalNepal#Changunarayan#changunarayannagarpalika
Throwback Thursday!
वालिङ नगरपालिकाका नगरप्रमुख श्री दिलीप प्रताप खाँण ज्यू स्मार्ट वालिङका सुरुवात कर्ता र आफ्नो नगरलाई प्रविधिमय बनाउन सक्रिय एवं दुरदर्शी व्यक्तित्व हुनुहुन्छ। उहाँलाई विकासको गतिमा अग्रसर बनिरहने प्रेरणा मिलोस।
उहाँसँगको वार्तालाप पछि स्मार्टपालिका टिम।
त्यसको लागि सञ्चालन हुने डिजिटल घरधुरी सर्वेक्षणको लागि स्वयंसेवक तालिम स्मार्टपालिकाका Campaign Director Mr. Bibash Mahat @BibashM र अपिहिमाल गाउँपालिकाका सूचना प्रविधि अधिकृत Mr. Pramod Singh Manyal द्वारा आज सम्पन्न भयो।
A big thank you to @newbusinessage for featuring us in their August edition. Here I shared my views, journey, engagements, team productivity during this pandemic, and much more. #SmartPalika#DigitalNepal
A journey of more than 3 years digitizing the Governance of Nepal, engagements, and increment in productivity over the lockdown during this pandemic, opportunities and challenges in the market, and where we plan to go in the future...
स्मार्टपालिकाले मण्डनदेउपुर नगरपालिकामा डिजिटल सुशासन प्रणाली र eGovernance Framework बारे जानकारीमूलक प्रस्तुतिकरण दिएको छ।
पूर्ण समाचारको लागि तलको लिंकमा थिच्नुहोस्।
.
.
#SmartPalika#eGovernance#DigitalNepal#GoodGovernance
https://t.co/XPdbzBmCIa
SmartPalika Graphical Statistics #OpenData Portal for Mahakali Municipality In this portal you can check out the graphs and statistics relating COVID-19 in Mahakali Municipality as well as find links for other Local Governments as well.
#Smartpalika
https://t.co/XJDjQwt3cu
Get this app for #FREE if you book it now. The Free plan is limited and ends in 5 days. This app will boost your team collaboration wherever you work from - either home or office.
Details and Inquiries here: https://t.co/GoOvc7Iuef
#CellappInnovations#apps2impact
स्मार्टपालिकाद्वारा सुनवल नगरपालिकालाई कोभिड लाइभ ट्र्याकिङ्ग तथा क्वारेन्टाइन व्यवस्थापन प्रणाली निशुल्क हस्तान्तरण – Radio Sandesh https://t.co/lErKRCmOqz
You can’t hide in football and the last few weeks simply haven’t been good enough.
As a United fan myself, that hurts. And you deserve better.
We know we need to improve and that is our sole focus as a team and as a club.
"A government should collect taxes in the manner a honeybee collects honey from the flowers." - #Chanakya
### RT FOR KNOWLEDGE ###
#Tax is not the only source of income to a Government. But why is it so that this practice prevailed?
WATCH VIDEO:
https://t.co/J86gTaiEqa
जोरायल गाउँपालिका डोटी मा SmartPalika Digital LG Profile तथा e-Governance Framework लागु हुने भएको छ।
स्थानिय सरकार, @SmartPalika , Edc Nepal तथा @apps2impact को सहकार्यमा यो Project हुन लागेको छ।
अन्य जानकारीका लागी https://t.co/7PUgFyt3Dz हेर्नुहोला।