राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको लागि सभापति रबी लामिछाने तथा सम्पूर्ण पार्टीलाई हार्दिक शुभकामना।
बहुलवादमा आधारित सङ्घीय गणतन्त्रलाई स्वीकार गरी नेपालको बहुदलीय लोकतन्त्रलाई सम्वर्द्धन गर्ने पार्टीको निर्णय प्रशंसनीय छ। आजको ध्रुवीकृत समाजलाई सहिष्णुताको खाँचो छ, त्यसलाई प्रवर्द्धन गर्नुहुने अपेक्षा सहित पुनः प्रथम महाधिवेशनको शुभकामना।
जय नेपाल!
प्रिय @hamrorabi जी,
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी,
तथा रास्वपा परिवार,
हार्दिक शुभकामना!
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना!
पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।
यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो।
यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।
तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।
जय नेपाल!
प्रिय @hamrorabi जी,
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी,
तथा रास्वपा परिवार,
हार्दिक शुभकामना!
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना!
पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।
यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो।
यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।
तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।
जय नेपाल!
नयाँ पुस्ताको ठूलो शक्ति भनेको सूचना होइन, प्रश्न गर्ने क्षमता हो। युवापुस्ताको विचारलाई बहसको केन्द्रमा राख्नेमात्र होइन, साझेदारका रूपमा अघि बढाइनुपर्छ।
Disregard for the Parliament, trampling the poor and trashing foreign ties.. but sure, pose for the camera. "Nation building"? What a sick joke. You're a disastrous failure running a country via teenage tantrums on X. Grow up, Balen. You've turned into a disgraceful clout-chaser.
Nepal deserves a foreign policy commensurate with its geography and its history; one built on institutional seriousness, strategic clarity and leaders who understand that the open border with India is not a metaphor. It is where the Madheshi farmer rises before dawn. It is where an unmarked pillar determines whether a field belongs to one country or another. It is where, when things go wrong, a young man is shot, a ministry sends a diplomatic note, and the note goes unanswered.
That is Nepal’s foreign policy challenge. It cannot be addressed through symbolism, viral messaging or rhetorical improvisation. Borders demand statecraft. And foreign policy cannot be learned after taking office.
https://t.co/dpbQkZzNFr
My latest column in @kathmandupost explores the difference between disruption and governance, and why Nepal’s future depends not only on mastering algorithms, but on rediscovering the art of statecraft.
https://t.co/EcANqneKBo
To Swarnim Wagle, with Love.
हामी गिरोह होइनौं, पत्रकार हौं। रामशरण महत र युवराज खतिवडाजस्ता ठूला अर्थशास्त्री मन्त्री हुँदा होस् या भरतमोहन अधिकारी, विष्णु पौडेल, जनार्दन शर्मा, वर्षमान पुनजस्ता शक्तिशाली मन्त्री हुँदा– प्रश्न गर्न छाडेनौं । 1/2
https://t.co/zJvTmqQWfW
नृसिंहधाम मा पाल्नु भएकोमा नेपाली कांग्रेसका सभापति श्रदय गगन थापा ज्यु मा आभार 🙏 हाम्रो आस्थाको धरोहर नृसिंहधाम को संरक्षण र श्रीवृद्धिमा तपाईंको सक्रिय सहभागिताको अपेक्षा गर्दछौँ।
#नृसिंह_धाम_महामहोत्सव_२०८३@thapagk
- नेपाल सीमा अतिक्रमणकारी देश होइन
- हाम्रा पूर्खा तथा महान् शहिदहरूले ज्यानको आहुति दिएर जोगाएको देश 'सीमा अतिक्रमणकारी ' हुन् सक्दैन
- हामीले महान् शहिदहरूको सम्झनामा सदनमा मौनधारण गरेका छौं ।
प्रत्येक पटक नयाँ पुस्तालाई भनियो कि सत्य उजागर गरिनेछ र न्याय पछ्याइनेछ।प्रत्येक पटक घाउको अभिलेखीकरण गरियो, फाइलमा राखियो, तर समाधान भने कहिल्यै गरिएन। गत भदौका विरोध प्रदर्शनहरू अचानक शून्यबाट जन्मिएका थिएनन्।
#TheGreenTable#NepaliCongress#ImplementNHRCReport
तपाईहरु काभ्रेका अजित मिजारलाई सम्झनुहुन्छ? अन्तरजातिय विवाह गरेकै कारण मृत भेटिएका अजितको शव १० वर्ष देखि शिक्षण अस्पतालको शवगृहमा न्यायको पर्खाइमा छ। नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तर्फबाट हामिले काभ्रे गएर उनको परिवारलाई भेट्यौं, सुन्यौं।
मेरो आलेख:नेपाल यो अवस्थाबाट गुज्रिसकेको छ।प्रत्येक पटक नयाँ पुस्तालाई भनियो कि सत्य उजागर गरिनेछ र न्याय पछ्याइनेछ।प्रत्येक पटक घाउको अभिलेखीकरण गरियो, फाइलमा राखियो, तर समाधान भने कहिल्यै गरिएन। गत भदौका विरोध प्रदर्शनहरू अचानक शून्यबाट जन्मिएका थिएनन्।
https://t.co/7Pl2zjAL92
आज वहांले मुद्दा जित्नु भयो, छोराका हत्याराहरु गांउ समाजमा खुल्ला घुमेको देख्दा १३ वर्षदेखि आमाको मन पोलि रहेको थियो।
जय होस् आमा विष्णु कुमारी पाण्डे, तपाईको संघर्षको जित भएको छ। @gauravpkh@DulalDp