सञ्चार माध्यमको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण ।
स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु हो !
@BipinLAW लोकतन्त्रमा कुनै पनि निर्णय व्यक्ति वा पदको दबाबबाट होइन, कानून र प्रक्रियाअनुसार हुनुपर्छ। प्रक्रिया मिचेर गरिएका निर्णयले राज्यलाई कानुनी विवाद, आर्थिक क्षति र जनविश्वासमा असर पार्न सक्छ। यदि ठेक्कामा अनियमितता छ भने त्यसको छानबिन गरी कानुनबमोजिम निर्णय हुनुपर्छ ।
@tikaramyatri यो गम्भीर ट्राफिक कसुर (मापसे, अत्यधिक गति, ज्यान जोखिममा पार्ने लापरवाही) मा उचित हुन सक्छ। तर सामान्य गल्तीमा होइन। कडा कानुनसँगै निष्पक्ष कार्यान्वयन, डिमेरिट पोइन्ट प्रणाली, चालक शिक्षा र सडक सुधारमा पनि समान ध्यान दिनुपर्छ। कानुनको उद्देश्य नागरिकको ज्यान बचाउनु हुनुपर्छ।
प्रस्तावित नयाँ "सवारी तथा यातायात व्यवस्थापन विधेयक" मा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडक अनुशासनमा बाँध्न कसुरको प्रकृति हेरी १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था अघि सारिएको छ।
यो परिणामको जरिवानाको प्राबधानबारे तपाईंको अभिमत के होला ?
I consider @Keir_Starmer a friend and I'm thinking of him on what must be a very tough day.
Serving in public life is a tremendous privilege but politics can also be a harsh business.
When the time comes for Keir to leave Downing Street, he can be proud of the contribution he has made to the country he loves and to the Labour Party that he led back to Government in 2024.
I'm grateful for the opportunities we had to work together to strengthen our AUKUS defence and security partnership, support the brave people of Ukraine and keep children safe from the damage that social media can do.
I wish Keir, Victoria and their children well with everything the future holds.
@tikaramyatri लोकतान्त्रिक संस्कृतिमा एकअर्काका कार्यक्रमप्रति सम्मान र संवादको निरन्तरता महत्त्वपूर्ण हुन्छ। अन्ततः उनीहरूको अनुपस्थिति भन्दा पनि महाधिवेशनले प्रस्तुत गर्ने विचार, नीति र संगठनात्मक दिशा बढी महत्त्वपूर्ण विषय हो।
@tikaramyatri सायद उपस्थित भएर रास्वपाको बढ्दो प्रभावलाई थप चर्चा दिन चाहेनन्, वा आफ्नै राजनीतिक हिसाब–किताबमा व्यस्त भए। तर कुनै दलको उपस्थितिले भन्दा जनताको समर्थनले राजनीतिक शक्ति निर्धारण गर्छ।
MAKALU BASE CAMP TREK
Makalu Barun Valley is a remote Himalayan paradise in eastern Nepal, known for its breathtaking landscapes, rich biodiversity, and spectacular mountain scenery.
Trek Overview
Duration: 17-18 Days
Maximum Altitude: 4,870m (Makalu Base Camp)
Region: Eastern Nepal
Difficulty: Challenging
Best Seasons: Spring (March–May) & Autumn (September–November)
Day-by-Day Itinerary:
Day 1 | Kathmandu → Tumlingtar → Num
Option 1: Flight from Kathmandu to Tumlingtar
Option 2: Drive from Kathmandu to Tumlingtar (approximately 14–16 hours).
Day 2 | Num → Seduwa
Trek through terraced fields and local villages. (5 hrs)
Day 3 | Seduwa → Tashigaon
Enter Makalu Barun National Park. (5 hrs)
Day 4 | Tashigaon → Khongma Danda(6 hrs )
Day 5 | Khongma Danda → Dobato
Cross scenic ridges with mountain views. (6 hrs)
Day 6 | Dobato → Yangle Kharka
Descend into the beautiful Barun Valley. (7 hrs)
Day 7 | Acclimatization Day
Rest and explore the surrounding area
Day 8 | Yangle Kharka → Shiva Dhara → Yangle Kharka
Excursion to the sacred Shiva Dhara waterfall. (5–6 hrs)
Day 9 | Yangle Kharka → Langmale Kharka
(6-7 hrs)
Day 10 | Langmale Kharka → Makalu Base Camp (5-6 hrs )
Day 11 | Explore Makalu Base Camp
Enjoy panoramic Himalayan views.
Day 12 | Makalu Base Camp → Yangle Kharka
Begin the return trek. (7 hrs)
Day 13 | Yangle Kharka → Dobato (6-7 hrs)
Day 14 | Dobato → Khongma Danda (6-7 hrs )
Day 15 | Khongma Danda → Seduwa
Descend through forests and villages.
Day 16 | Seduwa → Tumlingtar
Day 17 | Tumlingtar → Kathmandu
बेलायत सरकारले हालै १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युब र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जालको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
सलाम सुस्ताबासी !
पश्चिम नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि नेपाली नागरिकले लखेटे भारतीय सुरक्षाकर्मी ।
सरकारका प्रवक्ता: आवश्यक कदम चालिनेछ ।
राजमार्गमा शौचालयको कुरा चर्चामा रैछ!
वास्तवमा, राजमार्गको योजना तथा डिजाइनकै चरणमा करिब ३०–४० किमिको अन्तरमा पर्याप्त क्षेत्रफल सहितका ‘सर्भिस सेन्टर’ (जापानी भाषामा मिचि-नो-एकी) को प्रावधान हुनुपर्ने हो। यस्ता केन्द्रमा रेष्टुरेन्ट, पेट्रोल पम्प, विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन, शौचालय, पार्किङ, स्थानीय उत्पादनको बजार तथा यात्रुलाई आवश्यक अन्य सेवा–सुविधा समेटिनुपर्छ।
तर हाम्रा राजमार्गको योजना–डिजाइनमा प्रायः ट्र्याक, पुल, पेभमेन्ट, कल्भर्ट (कुलेसा) र रिटेनिङ वालजस्ता भौतिक संरचनामा मात्र ध्यान केन्द्रित हुन्छ। राजमार्गलाई यात्रुमैत्री र सेवा–उन्मुख कसरी बनाउने भन्ने विषयमा अपेक्षित चासो र सोच देखिँदैन।
आजका दुई ऐतिहासिक निर्णय:
गज्जब, गज्जब, गज्जब!
-- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने "सरकारको निर्णय" कार्यान्वयनका लागि बाटो खोलेको छ।
-- ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग)को प्रतिवेदन, २०५२लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ।
All credit goes to PM @ShahBalen! तत्काल कार्यान्वयन होस्!
भारतका लागि तत्कालीन नेपाली राजदूत डा. भेषबहादुर थापाले भारतीय राष्ट्रपति तथा अन्य उच्चपदस्थ नेतृत्वसँगको आफ्ने व्यक्तिगत सम्बन्धका कारण नेपालको हितका विषयहरू प्रभावकारी रूपमा उठाउन सकेका थिए। यसले कूटनीतिमा राजदूतको अनुभव, व्यक्तित्व र व्यक्तिगत सम्बन्धको महत्वलाई देखाउॅछ।
*नेपाल–भारत सम्बन्ध*
नेपाल–भारत सम्बन्ध सुध्रिनु पर्छ, र सुध्रिन सक्छ पनि। तर त्यसका लागि भारतीय पक्षको नेपालप्रतिको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन आवश्यक छ। नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राख्न राजनीतिक दल वा नेताहरूलाई ‘व्यवस्थापन’ गर्ने प्रवृत्तिबाट भारत टाढा रहनुपर्छ।
ऐतिहासिक, सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्धको बलियो जगमा उभिएर भारतले नेपाललाई एक स्वतन्त्र, सार्वभौम र सम्मानित राष्ट्रका रूपमा हेर्दै निष्कपट र उदार व्यवहार गर्ने हो भने द्विपक्षीय सम्बन्धका धेरै जटिलताहरू सहजै समाधान हुन सक्छन्।
नेपाली पक्षले पनि अब भारतसँग भावनात्मक प्रतिक्रिया होइन, तथ्य र प्रमाणका आधारमा स्पष्ट, आत्मविश्वासपूर्ण र परिपक्व संवाद गर्न सक्नुपर्छ। पहिलेजस्तो भारतको ‘आशीर्वाद’ ले नेपाली नेतालाई अब काम दिंदैन। विश्व परिवेश तीव्र गतिमा परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा भारतीय पक्षले पनि, विशेष गरी कर्मचारी संयन्त्रले, आफ्नो औपनिवेशिक मानसिकता वा हैकमवादी दृष्टिकोण त्याग्नु आवश्यक छ।
सन २०१६ मा नेपालका लागि पूर्व अमेरिकी राजदूत Julia Chang Bloch ले एक अन्तर्वार्तामा भनेकी थिइन्, “भारतीय पक्षमा फाइदा हुने विकासबाहेक अन्य क्षेत्रमा भारतले [नेपालको] विकास होस् भन्ने चाहँदैन।” उनले यो कुरा किन भनिन् भन्ने उनैलाई थाहा होला। तर नेपालप्रति भारतका केही अनुदार व्यवहारले उनको भनाइमा केही सत्यता झल्किएको अनुभूति गराउँछन्।
वास्तवमा, स्थिर, समृद्ध र आत्मविश्वासी नेपाल भारतकै दीर्घकालीन हितमा छ। त्यसैले नेपाल–भारत सम्बन्धलाई अझ स्वस्थ, सम्मानजनक र विश्वासमा आधारित बनाउन नेपाललाई हेर्ने भारतीय नजरियामा उल्लेखनीय फेरबदल आवश्यक छ।
@hamrorabi@ShahBalen@SwarnimWagle बलियो नेपालले मात्र आफ्नो इतिहासको सम्मान, वर्तमानको रक्षा र भविष्यको नेतृत्व गर्न सक्छ। ३०० वर्षको विजय ज्ञान, अर्थतन्त्र, प्रविधि र संस्थागत शक्तिले निर्धारण गर्छ।