I tried to reach out via email, google forum posts and even on X but I only received "We are checking" message.
My company's whole life's worth of work was attached to this channel and it just got deleted. Not even a warning, straight up off.
@TeamYouTube@YouTubeCreators
My channel, Key Entertainment, which has been publishing comedy content for years and stood at around 200K subs was suddenly deleted on January citing harmful content. I reviewed and it was immediately declined within 60 seconds.
Where is Sudan Gurung’s social activism when it’s needed the most? Based on his past experiences, why not mobilize volunteers and help people with shelter and food?
ऊ सुकुम्बासीमाथि खनियो, म केही बोलिन।
ऊ विद्यार्थी/ट्रेड युनियनमाथि खनिनेछ, म केही बोल्नेवाला छैन।
ऊ अल्पसंख्यक/विधर्मीमाथि आक्रमण गर्नेछ, म अर्कोतिर हेर्नेछु।
पत्रकार/पार्टीमाथि ऊ धावा बोल्नेछ, म मौन रहने���ु।
अन्तमा ऊसले मेरो घाँटी निमोठ्नेछ, मेरो लागि बोल्ने कोही बाँकी रहन्न।
हदबन्दी भन्दा धेरै सम्पत्ति थुपार्ने, आफ्नो सम्पत्तिको स्रोत देखाउन नसक्नेहरू समाजमा “सम्मानित” र “नैतिक” भनेर चिनिन्छ���्, अनि भूमिहीन सुकुम्बासीचाहिँ अपराधी र अनैतिक ठहरिन्छन् ! व्यवस्थागत अन्यायको नाङ्गो रूप।
संविधानको शिरमै सामाजिक न्याय र समाजवादको वाचा गरिएको छ, तर व्यवहारमा त्यही राज्यले सबैभन्दा कमजोर नागरिकको टाउकोमाथिको छानो खोस्ने अभ्यास गरिरहेको छ। नेपालकै संविधानले भूमिहीन तथा अव्यवस्थित बसोबासीको पुनःस्थापना र व्यवस्थित आवास विकास गर्न राज्यलाई स्पष्ट रूपमा निर्देशित गरेको छ। सम्मानजनक जीवन, पुनःस्थापना र बसोबास कुनै सुविधा होइन, यो प्रत्येक नेपालीको मौलिक हक हो। यस्तो अवस्थामा विकल्पबिनाको जबरजस्ती उठिवास संविधानमाथिको ठाडो प्रहार हो। विकल्पविहीन जबरजस्ती उठिवास गैरकानुनी मात्र होइन, अन्यायको संस्थागत रूप हो।
खबरदार!!! नेपालीको रगत, पसिना र संघर्षबाट बनेको २०७२ को संविधानलाई कागजको टुक्रा बनाउने दुस्साहस नगरियोस्। राज्य यदि आफ्नै कानूनमाथि उभिन खोज्छ भने त्यसले दीर्घकालीन राजनीतिक र सामाजिक दुर्घटना निम्त्याउँछ। सरकार कानूनभन्दा माथि छैन र त्यस्तो बन्न खोज्नु स्वयं संविधान र जनताको सार्वभौमिकतामाथि खुला चुनौती हो।
Nepal's first Woman Attorney General killed a prosecution case of minor girls being exploited by a fertility clinic that she is a shareholder in along with her sister. An @reporters_co investigation by the superb and dogged @sunita_neu. She dug out the records 👇
When will the currently elected MPs/representatives, populists Rabi and Balen, and Gagan Thapa,... start speaking against rampant sexual violence and rape cases in Nepal? Let's not forget who sided with Sandeep Lamichhane.
pls share this 🙏if you've been around animal rescue circles, you might know raghu- a truly loving, kind and selfless person who's dedicated his life to helping animals. let's do what we can to help him reunite w chimpu
हामी महिलाहरूले आफूलाई सुरक्षित महसुस गर्न अझै कति महिलाहरूको जीवन निर्ममतापूर्वक खोसिनु पर्ने हो?
अझै कति छोरीहरू बलात्कार र हत्या भएपछि मात्र हाम्रो समाजको चेत खुल्नेछ?
हामी “नयाँ नेपाल”, विकास र परिवर्तनका कुरा गर्छौँ। तर हरे�� पटक जब कुनै महिलाको बलात्कार र हिंसाको सिकार हुन्छिन्, त्यो सपना कति खोक्रो छ भन्ने फेरि देखिन्छ। निर्मला पन्तदेखि भगिर��ी भट्ट र अहिले इनिसासम्म नाम फरक छन्, तर कथा उही छ! एउटा उज्यालो जीवन को अचानक क्रूरतापूर्वक अन्त्य, र न्यायका लागि लामो, पीडादायी प्रतीक्षा।
यो केवल केही परिवारहरूको व्यक्तिगत पीडा होइन। यो हाम्रो राज्य, हाम्रो न्याय प्रणाली र हाम्रो समाजको सामूहिक असफलताको दर्पण हो।
यो देश कहिलेसम्म आफ्ना छोरीहरूको रगतमा मौन बसिरहने हो?
Note: महिलाको अपमान गर्ने, यौनिकताको मजाक उडाउनेहरूले निर्मला पन्त र इनिसाको न्यायबारे बोल्ने नैतिक अधिकार राख्दैनन्! तिमीहरू जस्ता पात्रहरूले नै समाजमा यस्ता अपराधलाई बढावा दिन्छन्।