आमा तिम्रो चित्त कसरी बुझ्छ होला र😥😥
मेरो छोरो ढलेर पो
तिम्रो सिंहासन जोगियो,
आमाको रित्तो काखको मूल्य
के केवल शब्दको सम्मान हो?
म मन बुझाउँदिनँ,
म त क्रान्तिको अर्को अध्याय लेख्छु!
- मसान
आमा म त खरानी बाट उठेर आए !
एक बर्षको भए!
"खरानी" शब्द सुन्दा र देख्दा सिंहदरवार जलिरहेको दृश्य अझै प्राय सबैको आखामा आइदिन्छ होला!
बाकी कुराहरु......😥😥