साच्चै नै मार्मिक गीत सङ्गै अब्बल अभिनय गर्नु भयेको रहेछ , विशेष गरि पुर्बेली लोक भाका हरु लाई न्याय गरेर गाउने गाईका Anju Gautam दिदी ले यो पस्चिमे भाका लाई पनि उत्तिकै न्याय गर्नु भयेछ । हार्दिक बधाई अनि सुभकामना सम्पुर्ण युनिट लाई । https://t.co/8KavjC2NfI
आत्मीय मित्र Ramesh Tiwari जि ले अभिनय गर्नु भयेको को नयाँ स्रब्य दृश्य रिलिज भयेछ राम्रो लग्यो । सम्पुर्ण िटम लाई हार्दिक बधाई । https://t.co/mkS2oJ8fRK
अब खेलौं देउसी ll शुभ तिहार ll
बैदेशिक रोजगार तथा विभिन्न कारणले आफ्नो घरगाउँमा देउसी खेल्न प��उने अनि देउसी खेल्न मन गर्ने तर लजाउनेको लागि विशेष तयार पारिएको देउसी
शुभ तिहार
YouTube Link :👇 https://t.co/cJvStuRlJs https://t.co/dOxZAJgvFx
शुभ तिहार (Happy Tihar)
#अब_खेलौं_देउसी
बैदेशिक रोजगार तथा विभिन्न कारणले आफ्नो घरगाउँमा देउसी खेल्न पाउने अनि देउसी खेल्न मन गर्ने तर लजाउनेको लागि विशेष तयार पारिएको देउसी...