राजनिति देश बनाउने नीति हो। जहाँ बिचारहरुको दोन्द भई देशमा शुसासन, विधिको शासन कायम राख्ने मुख्य ऐजेण्डा हुन्छ। देश विधि, विधान, नीति र नियमको परिधिमा चल्ने गर्छ। कसैको भावना र वहकाउले हैन। राजनिति गर्न विचार चाहिन्छ, यानिकि बहकाउ हैन। राजनिति उक्साहटले हैन, धैरेवानले गर्नुपर्छ🇳🇵